हिमाली स्वरहरु – एन आर एन आई सी सीका अध्यक्ष्य शेष घलेले न्यु योर्क आयोजित कार्यक्रममा के भने? (Video)

एन आर एन आई सी सीका अध्यक्ष्य शेष घलेले न्यु योर्क आयोजित कार्यक्रममा के भने? (Video)

admin August 26, 2014 0

एन आर एन आई सी सीका अध्यक्ष्य शेष घले नेपालमा बनाउन लागिएको एन आर एन भवनको लागी सहयोगार्थ रकम जुटाउन अमेरिकाको विभिन्न सहरमा आयोजना गरिएको कार्यक्रम सहभागी बने। न्यु योर्क, डिसी, सिकागो, टेक्सस लगायतका राज्यहरूमा आयोजित कार्यक्रमहरू बाट कुल रकम “३ लाख ७३ हजार अर्थात् ३ करोड ६२ लाख रुपैंयाँ” बराबरको प्रतिबद्धता प्राप्त भएको छ।
अस्ट्रेलिया निवासी घलेले न्यु योर्कमा आयोजित कार्यक्रममा के भने आउनुहोस सुनौं उहाँका विचारहरू।
Video by: Himali Sworharu

IMG_1961.JPG

Shesh Ghale: Photo by Sahadev Poudel


Share

Leave A Response »