हिमाली स्वरहरु – अगस्ट महिनाको सृजनाका यात्राहरु (Video/Photos)

अगस्ट महिनाको सृजनाका यात्राहरु (Video/Photos)

admin August 4, 2014 0

न्यु योर्कको रिजवुडमा रहेको रिजवुड नेपाली समाजको कार्यलयमा सृजनाका यात्राहरुको अगस्ट महिनाको कार्यक्रम सम्पन्न भएको छ। सृजनाका यात्राहरुमा बिद्या बिमल बराल,शकुन्तला ज्ञवाली,विकास बिस्ट, कमला प्रसाई, बन्दना कोइराला, सुनीता शर्मा,पुष्पा अधिकारी गौतम,नबराज खड्का,र सहदेव पौडेलले आ-आफ्नो रचना सुनाउनु भएको थियो।



Share

Leave A Response »