हिमाली स्वरहरु – आरोह अवरोहमा संगीतकार एबं गीतकार महेश्वर पन्त

आरोह अवरोहमा संगीतकार एबं गीतकार महेश्वर पन्त

admin September 5, 2014 0

आरोह अवरोहमा संगीतकार एबं गीतकार महेश्वर पन्त

हिमाली स्वरहरु अनलाइन रेडियो (www.nepaliradio.org) कार्यक्रम आरोह अवरोहमा यो साता हाम्रो पाहुना हुनुहुन्छ गीतकार,संगीतकार एबं गज़लकार महेश्वर पन्त।

महेश्वर पन्त बोस्टनमा बस्नुहुन्छ र हालै उहाँको “सृष्टी” गीति अल्बम बजारमा आएको छ। आजको कार्यक्रममा हामी उहाँका गीत गज़लहरुको साथमा “सृष्टी” एल्बमका केहि गीतहरु सुन्दै महेश्वर पन्त सँग अन्तरंग कुराकानी गर्दै छौँ।

आजको कार्यक्रममा हामी अन्जु पन्त, नरेन्द्र प्यासी र प्रमोद खरेलको स्वरमा रहेको केहि गीतहरु पनि सुन्ने छौँ।

कार्यक्रमको प्रतिक्रियाको लागी: nepaliradio@gmail.com


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Online Media Project
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Maheshwar Panth photo
sristi

Share

Leave A Response »