हिमाली स्वरहरु – आरोह अवरोहमा गायक दीपक लिम्बु

आरोह अवरोहमा गायक दीपक लिम्बु

admin September 11, 2014 0


हिमाली स्वरहरुको सांगीतिक कार्यक्रम “आरोज अवरोह” मा हामी युवा गायक दीपक लिम्बु सँगको सांगीतिक कुराकानी प्रस्तुत गर्दै छौँ। गायक लिम्बु यतिखेर सांगीतिक यात्राको क्रममा अमेरिकाको बिभिन्न सहरमा हुनुहुन्छ। रियल खबर डट कम (www.realkhabar.com) का हाम्रा साथी भोला आचार्यले गायक लिम्बु सँग उहाँको सांगीतिक जीबन यात्राको सेरो फेरोमा रहेर गर्नु भएको कुराकानी आजको “आरोह अवरोह”मा प्रस्तुत गर्दै छौँ।

गायक लिम्बु संगै निमा रुम्बा,इन्दिरा जोशी,पार्वती राई,र छिरिङ्ग गुर्मे यहि सेप्टेम्बर २७का दिन Da Mikele Illagio 79-17 Albion Ave, Queens, New York 11373 मा मेघा म्युजिकल कन्सर्ट प्रस्तुत गर्दै हुनुहुन्छ।

यो कुराकानी रियल खबर डट कम र हिमाली स्वरहरुले संयुक्त रुपमा तयार परेको हो। कुराकानीको भिडियो www.realkhabar.com मा
हेर्न सकिन्छ।


Happy Listening!

Himali Sworharu-Online Media Project
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

IMG_9658deepak limbu_ - Copy

Share

Leave A Response »