हिमाली स्वरहरु – अनेसास न्यु योर्क च्याप्टरले मनायो १०५ औँ लक्ष्मी जयन्ति

अनेसास न्यु योर्क च्याप्टरले मनायो १०५ औँ लक्ष्मी जयन्ति

admin October 20, 2014 0

अनेसास न्यु योर्क च्याप्टरले मनायो १०५ औँ लक्ष्मी जयन्ति

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरले १०५ औ लक्ष्मी जयन्ती तथा दिपावली साँझ बिबिध साहित्यिक कार्यक्रम सहित सम्पन्न गर्यो। चौतारी रेस्टुरेन्ट ज्याक्सन हाइट्समा आइतबार सम्पन्न कार्यक्रममा आयोजना भएको कविता प्रतियोगितमा वयस्क तर्फ प्रथम शकुन्तला ज्ञवालीको कविता प्रथम, सुजाता चापागाईंको कविता दोश्रो र शान्ता घिमिरेको कविता तेस्रो भएको थियो भने बाल बालिकाको तर्फ रुशिभा वस्ती प्रथम र प्रबल पाण्डेको कविता दोश्रो भएको थियो।

कार्यक्रमका केहि तस्बिर र भिडियोहरु



Share

Leave A Response »