हिमाली स्वरहरु – महजोडी सँगको कुराकानी सुन्नुहोस

महजोडी सँगको कुराकानी सुन्नुहोस

admin October 12, 2014 0

हिमाली स्वरहरु र रियल खबर डट कम (www.realkhabar.com)ले संयुक्त रुपमा तयार पारेको आजको कार्यक्रममा हामी चर्चित हास्य कलाकार जोडी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य सँग उहाँहरुको “मह जात्रा अमेरिका”को सेरो फेरोमा रहेर गरिएको कुराकानी प्रस्तुत गर्दै छौँ। “मह्जात्रा अमेरिका”को न्यु योर्क सँस्करण यहि अक्टोबर १७ र १९ गते न्यु योर्कको म्यानह्याटनमा रहेको अर्मेनियन चर्चमा प्रस्तुत हुदै छ।

न्यु योर्क आयोजना हुने “महजात्रा” रिजवुड नेपाली समाजले दुर्गा मन्दिर र साँस्कृतिक भवनको सहयोगार्थ आयोजना गरेको हो।

यसै कार्यक्रमको सेरो फेरोमा रहेर रियल खबर डट कमका भोला आचार्य र हिमाली स्वरहरुका सहदेव पौडेलले गरेको कुराकानी सुनौं।


Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

rigmaha

Share

Leave A Response »