हिमाली स्वरहरु – एन एंड जे इन्टरटेन्टमेन्टको नबौं बार्षिकोत्सबमा प्रस्तुत कविता र तस्बिर/अडियो

एन एंड जे इन्टरटेन्टमेन्टको नबौं बार्षिकोत्सबमा प्रस्तुत कविता र तस्बिर/अडियो

admin October 15, 2014 0


नेपाली भाषा र साहित्यको सम्बर्धनको लागि न्यु योर्कमा स्थापित एन एंड जे इन्टरटेन्टमेन्टले आफ्नु स्थापनाको नबौं बार्षिकोत्सबको अबसरमा न्यु योर्कको सत्य नारायण मन्दिरमा आयोजना गरेको “न्यु योर्क नेपाली कविता पर्ब ” प्रस्तुत कविताहरुको अडियो र कार्यक्रमका केहि तस्बिरहरु।

कविता प्रतियोगितामा अनुरागी अरुणको कविता प्रथम,शकुन्तला ज्ञवालीको कविता दोश्रो, मिलन कुमार शाहीको कविता तेस्रो र राजेन्द्र राईको गीतले सान्त्वना पुरस्कार पाएको थियो।

तस्विर:सहदेव पौडेल/नवराज खड्का


Share

Leave A Response »