हिमाली स्वरहरु – कवि एवं गीतकार उत्तम भौकाजी सँगको कुराकानी सुन्नुहोस

कवि एवं गीतकार उत्तम भौकाजी सँगको कुराकानी सुन्नुहोस

admin October 24, 2014 0

हिमाली स्वरहरूको साङ्गीतिक कार्यक्रम आरोह अवरोहमा कवि एवं गीतकार उत्तम भौकाजीसंग गरिएको कुराकानी प्रस्तुत गर्दै छौँ। कार्यक्रममा हामी उहाँका केही कविताहरुको साथमा गीति एल्बम “मनमोहिनी” र “वोर्ड्स”का केही गीतहरू पनि सुन्ने छौँ।

कुराकानी गर्दै हुनुहुन्छ : सहदेव पौडेल
कार्यकममा समावेश गीतहरू: मनमोहिनी एल्बम (गायक एवं संगीतकार -स्वरूप राज आचार्य) र भक्तराज आचार्यको एउटा गीत र “वोर्ड्स” अल्बमबाट धर्मेन्द्र सेवान र बिजु बज्रको स्वरमा रहेको गीत ” मनै त् हो”
उत्तम भौकाजीको फेसबुक सम्पर्क:https://www.facebook.com/uttam.bhaukajee.7
कार्यक्रमको प्रतिक्रिया:nepaliradio@gmail.com
Photo by Sahadev


Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

 

uttam

Share

Leave A Response »