हिमाली स्वरहरु – ज्योति पौडेलको”आमा”- गीति खण्डकाव्य सुन्नुहोस

ज्योति पौडेलको”आमा”- गीति खण्डकाव्य सुन्नुहोस

admin November 21, 2014 0

ज्योति पौडेलले रचना गर्नु भएको “आमा” गीति खण्डकाव्यमा आलोक शर्माको संगीत छ भने यसमा आलोक शर्माको साथमा सुजाता बर्मा,भानुभक्त ढकाल, माया अधिकारी,मेचु धिमाल,शशी रावल, सन्तोष लामा, अमृत क्षत्री, मारुती भण्डारी र लक्ष्मी तामांगको स्वर रहेको छ र दीपक समीरले सुत्रधारको आवाज दिनु भएको छ।यस गीति खण्डकाव्यको प्रकाशक बद्रि पौडेल हुनुहुन्छ।

ज्योति पौडेल न्यु योर्कमा बसेर नेपाली साहित्य रचना गर्नु हुन्छ। उहाँको यस अघि मन त् मेरो स्वदेशमा- गीति एल्बम, ज्योतिका गीतहरु-गीत संग्रह,त्रिवेणी-संयुक्त गीति एल्बम, प्रभाब- गीति एल्बम लगायत अन्य फुटकर रचनाहरु बिभिन्न पत्रपत्रिका एबं अनलाइन मिडियामा प्रकाशित भएका छन्।

ज्योति पौडेलले “आमा” गीति खण्डकाव्य संसारभरका यस्तै अपरम्पार आमाहरुका लागि समपर्ण गर्नु भएको छ।

आउनुहोस सुनौं गीति खण्डकाव्य “आमा” हिमाली स्वरहरुमा


Happy Listening!

Himali Sworharu-Online Media Project
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »