हिमाली स्वरहरु – एटर्नी एट ल विनोद रोका सँग गरिएको कुराकानी सुन्नुहोस

एटर्नी एट ल विनोद रोका सँग गरिएको कुराकानी सुन्नुहोस

admin November 22, 2014 0

राष्ट्रपति ओबामाले प्रस्तुत गर्नु भएको इमिग्रेशन ओभरलको बारेमा एटर्नी एट ल विनोद रोका सँग गरिएको कुराकानी।

यहाँ प्रस्तुत गरिएको कुराकानीको बारेमा तपाईँका केही प्रश्नहरू भए हामीलाई इमेल ठेगाना nepaliradio@gmail.com मार्फत लेखि पठाउन सक्नु हुन्छ।

यो कुराकानी इमिग्रेशन सम्बन्धी साधारण जानकारी दिने उदेश्यले प्रस्तुत गरिएको हो। इमिग्रेशन थप जानकारी लिनु परेमा आफ्नू एटर्नी इत ल सँग सम्पर्क गरेर काम गर्नु होला।

कुराकानी गर्दै हुनुहुन्छ सहदेव पौडेल
विनोद रोकाको बारेमा थप जानकारी http://www.binodlaw.com/web/ मा लिन सकिन्छ।


Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »