हिमाली स्वरहरु – Q & A with NYPL President Tony Marx (Video)

Q & A with NYPL President Tony Marx (Video)

admin November 21, 2014 0

New York Public Library(NYPL)संसारका धेरै उत्कृष्ट पुस्तकालयहरु मध्यमा पर्दछ जहाँ करौडौं पुस्तकहरुको साथमा एतिहासिक दस्तावेज़,फिल्म,संगीत, वा तपाईं जे खोज्नुस संभवत त्यो पाउनु हुने छ। त्यति मात्रै हो र? भर्खरै जन्मेको बालबालीका देखि प्रौढ़ सम्मको लागी कथा सुन्ने दखि बिभिन्न भाषा सिक्ने वा कम्युटरको सामान्य ज्ञान दखि कम्प्यूटर कोड विषयहरुको पनि शिक्षा लिन सकिन्छ। त्यो पनि नि:शुल्क! पुस्तकालयको सुबिधा सबैलाई बराबर छ। पुस्तकालय कार्ड बनाउन भने सामान्य परिचय पत्र र ठेगाना खुल्ने पत्र चाहिन्छ। NYPL तपाईं ती सबै सुबिधाहरुको प्रयोग गर्नुहोस भन्ने चाहन्छ।हालै यस पुस्तकालयका प्रेसिडेन्ट Tony Marx ले सामुदायका संचार कर्मीहरुको भेटमा सबै समुदायको सदस्यहरुलाई पुस्तकालयको सुबिधा लिन र पुस्तकालयलाई शैक्षिक श्रोतको रुपमा प्रयोग गर्न बिशेष अनुरोध गर्नु भएको छ।
Tony Marx को पुस्तकालय सम्बंधि अवधारणा को भिडियो

तस्बीरमा NYPL का प्रेसिडेन्ट Tony Marx को साथमा Jehangir Khattak, Senior Editor Voices of NY एवं
Center for Community and Ethnic Media का कम्युनिकेशन डायरेक्टर
1621744_719308264825748_6324749740582678372_n

Share

Leave A Response »