हिमाली स्वरहरु – राम राज छेत्रीको कथा “धेरै बाध्यता,थोरै रहर” सुन्नुहोस

राम राज छेत्रीको कथा “धेरै बाध्यता,थोरै रहर” सुन्नुहोस

admin December 14, 2014 0

हिमाली स्वरहरुको प्रस्तुति कथा संसारमा आज हामी कथाकार राम राज छेत्रीको कथा “धेरै बाध्यता, थोरै रहर” वाचन गर्दैछौँ। यो कथा “कल्प तृष्णा” कथा सङ्ग्रह बाट साभार गरिएको हो। “कल्प तृष्णा” राम राज छेत्रीको हालै प्रकाशित कथा कृति हो। राम राज छेत्री न्यु योर्कमा बस्नु हुन्छ। उहाँ न्यु योर्क कला मञ्चको संस्थापक पनि हुनुहुन्छ।

कथा “धेरै बाध्यता, थोरै रहर” वाचन गर्दै हुनुहुन्छ सहदेव पौडेल
यो कथाको पृष्ठभूमिमा प्रस्तुत सङ्गीत कुटुम्बको हो।
कार्यक्रमको प्रतिक्रिया nepaliradio@gmail.com मा लेख्न सक्नुहुन्छ।


Happy Listening!

Himali Sworharu-Online Media Project
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
FullSizeRendera

Share

Leave A Response »