हिमाली स्वरहरु – चलचित्र निर्माता/निर्देशक भाष्कर ढुंगाना न्यू योर्कका नेपाली समुदायको बिचमा

चलचित्र निर्माता/निर्देशक भाष्कर ढुंगाना न्यू योर्कका नेपाली समुदायको बिचमा

admin January 10, 2015 0

चलचित्र निर्माता/निर्देशक भाष्कर ढुंगाना आफ्नू नयाँ चलचित्र “सुन्तली”को प्रचार प्रसार र नेपाली चलचित्रहरुलाई कसरि अमेरिकाको नेपाली समुदायमा ब्यबसायिक रूपले प्रदर्शन गर्न सकिन्छ भन्ने विषयमा न्यूयोर्कका नेपाली संचारकर्मी र समुदायको बिचमा अन्तरक्रिया गर्दै। साथमा मुकुन्द ढुंगाना ।
Video/Photographs:Sahadev Poudel

Suntali_-2

Suntali_

Share

Leave A Response »