हिमाली स्वरहरु – सुनौँ ८७ वर्षीय धनपति काफ्ले सँग गरिएको यो छोटो कुराकानी

सुनौँ ८७ वर्षीय धनपति काफ्ले सँग गरिएको यो छोटो कुराकानी

admin February 8, 2015 1

नेपालमा तेह्रथुम जिल्लामा घर हुनु भएका ८७ वर्षीय धनपति काफ्ले आफ्नू छोरा,बुहारी र नातिनीहरूको साथमा विगत ४ वर्ष देखि न्यू योर्कको रिजवुडमा बस्दै आउनु भएको छ। न्यू योर्कमा आफ्नू दैनिकी र आफूले अनुभव गरेको जीवनको बारेमा हामीलाई आफ्नू संछिप्त अनुभव सुनाउदै हुनुहुन्छ।
सुनौँ ८७ वर्षीय धनपति काफ्ले सँग गरिएको यो छोटो कुराकानी हिमाली स्वरहरूमा।
प्रतिक्रिया: nepaliradio@gmail.com
प्रस्तोता:सहदेव पौडेल


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Online Media Project
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
Dhanapati Kafle

Share

One Comment »

  1. रामकृष्ण वली February 28, 2015 at 10:33 am -

    मलाई पनि नेपाली कविता हरु नेपाली लाेक गितहरु मन पर्छ तर हाम्रो भेसभुसा रहन सहन अलि सुरक्षित नभएको अनुभव जस्तो लाग्छ र हाम्रो नेपाली सनातन हिन्दुराज्य पनि असुरक्षित भएको अनुभव गरेको छु के हामीले हाम्रो अधिकार पाउन सकिदैन ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »