हिमाली स्वरहरु – न्यु योर्कमा नेपाली प्रेम कविता उत्सब सम्पन्न (Photos/Video)

न्यु योर्कमा नेपाली प्रेम कविता उत्सब सम्पन्न (Photos/Video)

admin February 15, 2015 0

हरेक वर्ष फेब्रुवरी १४ , भ्यालेन्टाइन डेको सेरो फेरोमा न्यु योर्कमा आयोजना हुने “नेपाली प्रेम कविता उत्सव” यो वर्ष पनि न्यु योर्कको ज्याक्सन हाइट्समा रहेको चौतारी रेस्टुरेन्टमा सम्पन्न भएको छ। सृजनाका यात्राहरूको नियमित साहित्य शृंखला अन्तर्गतको नेपाली प्रेम कविता उत्सबमा न्यु योर्कका दुई दर्जन भन्दा बढी साहित्य सर्जकहरुले आ-आफ्नू प्रेममय सृजनाहरू सुनाउनु भएको थियो। नेपाली प्रेम कविता उत्सवलाई ट्याक्स राजाले प्रयोजन गरेर सहयोग गर्नु भएको थियो।

सृजना सुनाउनेहरुमा विकास बिस्ट, संगीता उप्रेती, श्रीनिती उप्रेती, सुनिता शर्मा, कमला प्रसाईं,शान्ता घिमिरे,ज्योति पौडेल, परिता राजभण्डारी , पुनम काफ्ले, विनोद रोका , मनु लोहरुङ्ग राई, राम चन्द्र थापा, बिद्या बिमल बराल, ज्योति कुमार श्रेष्ठ, नबराज खड्का, युयुत्सु शर्मा, डा तारा निरौला, बन्दना कोइराला, गीता पन्थ, शकुन्तला ज्ञवाली,विजया सिम, सुनिल बुढाथोकी, हरि लामिछाने, रामराजा छेत्री,पुष्पा अधिकारी गौतम,पुण्डरी अर्याल, मिलन कुमार शाही हुनुहुन्थ्यो।
कार्यक्रम सहदेव पौडेलले सञ्चालन गन्रु भएको थियो।

कार्यक्रमका तस्बिरहरु/भिडियो :सहदेव पौडेल /हरि लामिछाने

IMG_4205

IMG_4232

IMG_4234

Share

Leave A Response »