हिमाली स्वरहरु – मेशिन रिडेबल पासपोर्ट(MRP)को बारेमा उप-बाणिज्यदुत प्रविण भट्टराईसँग गरिएको कुराकानी

मेशिन रिडेबल पासपोर्ट(MRP)को बारेमा उप-बाणिज्यदुत प्रविण भट्टराईसँग गरिएको कुराकानी

admin February 28, 2015 0


मेशिन रेडेबल पासपोर्ट(MRP )को फारम भर्ने सम्बन्धमा बारेमा अनेक अनेक समस्याहरू सुनिएको छ। हिमाली स्वरहरुले MRP कै सेरोफेरोमा रहेर न्यु योर्कमा रहेको नेपाल सरकारको महाबाणिज्य दूतावासका उप-बाणिज्यदुत प्रविण भट्टराईसँग महत्वपूर्ण कुराकानी गर्दै छ। यो कुराकानीमा हामी MRP को फारम कसरि भर्ने, फारम भर्दा के के कुरामा ध्यान दिनु जरुरि छ, यो फारम कहिले सम्म भरि सक्नु पर्छ? फारम भर्दा हुने गल्तिहरु कसरि कम गर्ने? र फारमहरु कहाँ बाट लिने आदि अत्यन्त जरुरि प्रश्नहरुको उत्तर जान्ने प्रयास गर्ने छौँ।
उप-बाणिज्यदुत भट्टराई सँग कुराकानी गर्दै हुनुहुन्छ सहदेव पौडेल

MRP को फारम भर्नु भन्दा अगाडी दुतावासको यो वेब साइटमा (www.nepalembassyusa.org) गएर महत्वपूर्ण जानकारी लिन सकिन्छ।

राहदानी विभागको यो वेबसाइट बाट पनि थप जानकारी लिन सकिन्छ । http://dopmofa.gov.np/mrp

हामीले गरेको यो कुराकानीको बारेमा केहि थप प्रश्नहरु भए लेखि पठाउनुहोस nepaliradio@gmail.com मा

हिमाली स्वरहरुले तयार पारेको अन्य अनलाईन रेडियो कार्यक्रमहरु हाम्रो वेबपेज www.nepaliradio.org मा गएर सुन्न सकिन्छ।

कार्यक्रम सुन्नुभएकोमा धेरै धेरै धन्यवाद!


Happy Listening!
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »