हिमाली स्वरहरु – लेखक राजन थपलिया सँगको कुराकानी सुन्नुहोस ​

लेखक राजन थपलिया सँगको कुराकानी सुन्नुहोस ​

admin February 13, 2015 0


हिमाली स्वरहरूको ओपन माइकमा आज हामी लेखक राजन थपलिया सँग कुराकानी गर्दै छौँ। राजनले काठमाडौँको मन्जुश्री स्कुलबाट एसएलसी दिनुभएको हो भने उच्च शिक्षा भने न्यु योर्क म्यानह्याटनको लिबर्टी स्कुल ,Pace University र Mercy College मा लिनु भएको हो जहाँ उहाँले मेडिसिन सम्बन्धी अध्ययन गरे पछि अहिले न्यू योर्ककै Presbyterian Hospital मा Rickets रोगको अनुसन्धानात्मक काममा आबद्ध हुनु हुन्छ र फुर्सदको समयमा लेखनमा आफूलाई व्यस्त राख्नु हुन्छ। राजनले न्यू योर्कबाट प्रकाशित हुने नेपाली पत्र पत्रिकामा नियमित लेख लेख्नुको साथै केही पुस्तकहरू पनि प्रकाशन गर्नु भएको छ। उहाँको पछिल्लो कविता कृति “Life is Not Easy” Ann Brady सँगको सहकार्यमा प्रकाशन गर्नु भएको छ।

हिमाली स्वरहरूको ओपन माइकमा आज हामी राजन थपलियाका केही कविताहरू र उहाँको लेखकीय जीवनको बारेमा सुन्ने छौँ।

कार्यक्रमको प्रतिक्रिया: nepaliradio@gmail.com
कार्यक्रम प्रस्तोता: सहदेव पौडेल



Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »