हिमाली स्वरहरु – न्यु योर्कबाट “नेपालय” पाक्षिक पत्रिकाको सुरुवात

न्यु योर्कबाट “नेपालय” पाक्षिक पत्रिकाको सुरुवात

admin March 1, 2015 0

न्यु योर्कबाट “नेपालय” पाक्षिक पत्रिकाको सुरुवात

ई जी नेपाल ग्रुपले “जहाँ रहे पनि हामी नेपाली ” को मूल मर्म सहित न्यु योर्कबाट “नेपालय ” पाक्षिक पत्रिकाको प्रकाशन सुरु गरेको छ। विष्णु प्रसाद पौडेल प्रधान सम्पादक रहनु भएको पत्रिका मार्च १, आइतबारका दिन न्यु योर्कको कुइन्समा एन आर एन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले बिमोचन गर्नु भएको हो।

तस्बिर/भिडियो
सहदेव

11001794_10155165823000109_34713509685180535_n

IMG_4408Artists

IMG_4409Artists

IMG_4410Artists

IMG_4421Artists

IMG_4426Artists

Share

Leave A Response »