हिमाली स्वरहरु – रिजवुड नेपाली समाजको रगतदान कार्यक्रम (तस्बिरहरु)

रिजवुड नेपाली समाजको रगतदान कार्यक्रम (तस्बिरहरु)

admin March 16, 2015 0

न्यु योर्कमा रहेको रिजवुड नेपाली समाजले न्यु योर्क ब्लड सेन्टरको सहकार्यमा मार्च १५ शनिवारको दिन स्थानीय रिजवुडमा रगतदान कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रमलाई अमेरिकन नेपाली फिजिसियन असोसेसन र नेपाली अमेरिकन नर्स असोसेसनले सहयोग गरेका  थिए । १०१ जना सहभागी दाताहरु मध्ये ९० जनाले रगत दिन इछ्या गरे पनि  ७८ जनाले  रगत दान दिन योग्य भएका थिए।  रगत दान कार्यक्रममा १०१ युनिट रगत जम्मा भएको थियो। 

कार्यक्रमका तस्बिरहरु: सहदेव पौडेल 


Share

Leave A Response »