हिमाली स्वरहरु – आरोह अवरोहमा गायक बुद्धि सागर बस्याल सँगको कुराकानी

आरोह अवरोहमा गायक बुद्धि सागर बस्याल सँगको कुराकानी

admin April 24, 2015 0

लोक गीत मार्फत आफ्नो परिचय बनाउन सफल गायक बुद्धि सागर बस्याल हाल क्यानडामा बस्नुहुन्छ। अहिले उहाँको “म त लाहुरे” नामको नयाँ लोक फ्युजन गीत र यसको भिडियो दर्शक/श्रोता बिचमा परिचित हुँदैछ। यसै क्रममा हालै न्यूयोर्कमा भेट हुनु भएका गायक बस्याल सँग हिमाली स्वरहरूको साङ्गीतिक कार्यक्रम “आरोह अवरोहमा हामीले छोटो साङ्गीतिक कुराकानी गरेका छौँ। साथमा सुन्ने छौँ उहाँ को नयाँ गीत “म त लाहुरे”
यो गीत यो वेब www.hollywoodnepal.com साइटमा गएर किन्न पनि सकिन्छ जसको केही भाग सहयोग स्वरूप ” I Love Nepal Global Movement” मा जाने छ।

गायक बस्याल सँग कुराकानी गर्दै हुनुहुन्छ सहदेव पौडेल


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Nepali Music, Nepali songs, Buddhi Sagar Basyal, Lok Geet, Ma Ta Lahure,

Share

Leave A Response »