हिमाली स्वरहरु – Temporary Protected Status​(​TPS)​ को बारेमा दुर्गा प्रसाद भुर्तेल सँग गरिएको कुराकानी ​

Temporary Protected Status​(​TPS)​ को बारेमा दुर्गा प्रसाद भुर्तेल सँग गरिएको कुराकानी ​

admin May 3, 2015 0


नेपालमा आएको बिनाशकारी भूकम्पका कारणले अमेरिकामा बसोबास गरिरहेका तर कानुनी कागज पत्र नहुने नेपाली परिवारले टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (Temporary Protected Status-TPS) को मार्फत अमेरिकामा अस्थायी रूपमा बस्न पाउछन त? यो विषय सजिलो सँग बुझ्न मैले अधिबक्ता एवं पिपुल्स एक्सन कमिटि PAC का प्रेसिडेन्ट दुर्गा प्रसाद भुर्तेलसँग गरिएको यो जानकारी मूलक कुराकानी सुन्नुहोस। यो कुराकानीबाट तपाईँ
टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (Temporary Protected Status-TPS) के हो ?
यसले कसलाई फाइदा पुग्छ?
TPS यदि भयो भने के सुविधा पाउन सकिन्छ? आदि प्रश्नहरूको उत्तर थाहा पाउनु हुने छ।
कुराकानी गर्दै हुनुहुन्छ सहदेव पौडेल

Temporary Protected Status-TPSको आवाजलाई अझै प्रभावकारी रूपमा उठाउनको लागि अनलाइन मार्फत यो लिङ्कमा गएर साइन गर्न सकिन्छ।
(https://petitions.whitehouse.gov/petition/designate-nepal-temporary-protected-status-tps-save-peoples-lives-devastating-earthquake)

Petition sign गर्ने तरिका
१- नाम भर्ने
२- E-mail भर्ने
३- Zip code भर्ने
Agree button मा click गरी Sign now मा click गरी सकेपछि इमेल खोलेर confirm गर्न नबिर्सनु होला ! नत्र भने अधुरो भै तपाइको Petition मान्य हुने छैन
Temporary Protected Status​(​TPS)​ को बारेमा सम्प्रेषण टिभी कार्यक्रमका संचालक शैलेश श्रेष्ठले तयार पर्नु भएको यो भिडियो पनि हेर्नुहोस

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »