हिमाली स्वरहरु – रामचन्द्र थापाको जीवन यात्रा अनुभव सुन्नुहोस ​

रामचन्द्र थापाको जीवन यात्रा अनुभव सुन्नुहोस ​

admin May 6, 2015 0


विगत १७ वर्ष देखि अमेरिकालाई कर्मभूमि बनाएर बस्नुहुने रामचन्द्र थापा मे महिनामा सधैंको लागि नेपाली जादै हुनुहुन्छ। यो १७ वर्षे अमेरिका बसाई कस्तो रह्यो? के पाउनु भयो? के गुमाउनु भयो? के लिएर जादै हुनुहुन्छ यत्तिका वर्ष पछि घर फर्कदा?

हजारौँ आप्रबाशीहरुको एक प्रतिनिधि पात्र हुनुहुन्छ रामचन्द्र!अमेरिकामा सुख खोज्ने तपाईँ हामी जस्तै एक हुनुहुन्छ!

आउनुहोस सुनौँ न्यु योर्कमा बस्दै आउनु भएका रामचन्द्र थापाको जीवन यात्रा अनुभव पहिलो /दोश्रो भाग सुन्नुहोस!



Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »