हिमाली स्वरहरु – शकुन्तला ज्ञवाली भूकम्पको सबाई यसरी कहनुहुन्छ

शकुन्तला ज्ञवाली भूकम्पको सबाई यसरी कहनुहुन्छ

admin May 24, 2015 0

शकुन्तला ज्ञवाली भूकम्पको सबाई यसरी कहनुहुन्छ

शकुन्तला ज्ञवाली भूकम्पको सबाई यसरी कहनुहुन्छ
न्यु योर्कमा बस्नुहुने साहित्य एवं लोक सङ्गीत सर्जक शकुन्तला ज्ञवाली नेपाली साहित्यको लोपउन्मुख विधा “सबाई” सुनाउदै हुनुहुन्छ। विनाशकारी भूकम्प र अहिलेको विपतलाई सबैले मिलिजुली कसरि पार लगाउने त्? यसैको सेरोफेरोमा सुनौँ यो सबाई ।

प्रतिक्रियाको लागी nepaliradio@gmail.com

“सेना पुलिंस कर्मचारी खाते खट्नु सम्म
यो बेला त् फुटेका नि जुटे जुट्नु सम्म।”
*****

“भत्केको घर बनाउने छौँ नलिई कत्ति पिर,
उठाउने छौँ धरहरा बनाउछौँ मन्दिर
समयले पुर्दै जान्छ अहिले पर्या घाउ
पहिले जस्तै हुनेछन नि सहर अनि गाउँ।”
*****


Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Photo Credit

Share

Leave A Response »