हिमाली स्वरहरु – भूकम्प प्रभावित गाउँ पुगेर सेवा/सहयोग गरि हालै बोस्टन फर्कनु भएकी समिषा जोशीको अनुभव

भूकम्प प्रभावित गाउँ पुगेर सेवा/सहयोग गरि हालै बोस्टन फर्कनु भएकी समिषा जोशीको अनुभव

admin May 22, 2015 0

नेपालमा आएको बिनाशकारी भूकम्पले देशमा धनजनको क्षति त गर्‍यो नै विदेशमा रहने हरेक नेपालीको मनमनमा पनि ठुलो क्षति पारेको छ। यो बिपदमा तुरुन्तै देश जान नसक्नेहरुले आफू सक्दो सहयोग विभिन्न सङ्घ संस्था मार्फत गर्नु भयो र अझै गर्दै हुनुहुन्छ भने सक्नेहरु आफै राहत सहयोग लिएर आफ्नो गाँउघर पुग्नु भयो। बर्षौ देखि नेपाल नजानु भएकाहरु पनि यो समयमा नेपाल पुग्नु भयो। यस्तै मध्यमा एक हुनुहुन्छ समीषा जोशी जो बोस्टन, आर्लिङग्टनमा ३ र ६ वर्षका छोरीहरू र श्रीमानका साथ बस्नु हुन्छ। काठमाण्डौंमा रहनु भएकी आफ्नी आमाको मायाले एक्कासि तानेर भूकम्प गएको ४ दिनमा काठमाण्डौं पुग्नु भएकी समीषाले आफ्नी आमा लगायत अरू सयौँ आमा, बा, दिदी बहिनी, दाजु भाइलाई गोर्खाका भूकम्प प्रभावित गाँउ सम्म पुगेर सक्दो सहयोग गरेर २१ दिन पछि बोस्टन फर्कनु भएको छ। समीषाले प्रत्यक्ष देखेर, भोगेर आउनु भएको भूकम्प पछिको हाम्रो नेपाल कस्तो छ त? सुनौं उहाँको यो मर्मस्पर्शी अनुभव।

समिषा जोशीको स्वम्सेबी कामलाइ सहयोग गर्न चाहनु हुन्छ भने यो Mothers in Nepal for Earthquake Relief लिङ्कमा गएर सक्दो सहयोग गर्न सक्नु हुन्छ।

यो कुराकानीको मिलाउन सहयोग गर्नु भएकोमा प्रेम गुरागाँईलाई धेरै धन्यवाद।

समिषा जोशीको फेसबुक जहाँ तपाइँ उहाँको कामहरुको तस्बिर हेर्न सक्नु हुन्छ।

कान्तिपुर टिभीमा दिनु भएको अन्तरबार्ताको भिडियो

The Simple Solution by Samisha Joshi LaMeyer

Posted by Neil Pande on Friday, May 8, 2015

कार्यक्रमको प्रतिक्रिया nepaliradio@gmail.com
11103178_10152972706216312_7840450474817855539_o

Photos from Samisha Joshi’s Facebook

Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »