हिमाली स्वरहरु – वर्षा बराल सँग आश्रय इन द हिमालयजको बारेमा गरिएको कुराकानी सुन्नुहोस

वर्षा बराल सँग आश्रय इन द हिमालयजको बारेमा गरिएको कुराकानी सुन्नुहोस

admin June 11, 2015 0


नेपालमा आएको विनाशकारी भूकम्प पछि देश बाहिर रहेका धेरै युवा,विद्यार्थीहरूले आफूले सक्दो सहयोग जुटाएर नेपाल जाने वा आफ्नो कलेजमा सहयोग रकम उठाएर नेपालमा सहयोग गर्ने काममा स्व-स्फुर्त रूपले लाग्नु भएको छ। यस्तै युवाहरूको समूहले न्यू योर्कमा “आश्रय- इन द हिमालयज” नामको कार्यक्रम गरेर सहयोग रकम उठाउने लगायतका कामहरू गर्नु भएको थियो र उक्त कार्यक्रमकी एक संयोजक वर्षा बराल सँग उहाहरुले गर्नु भएको कार्यक्रम, नेपालमा गर्दै रहनु भएको सहयोग र युवा मनको बारेमा कुराकानी गर्दै छौँ।

To Supportt Aashraya- Nepal Earthquake Relief Fund

To contact Aashraya Team: Barsha Baral- bluorchid.varsha@gmail.com

आश्रयको फेसबुक

कार्यक्रमको प्रतिक्रिया: nepaliradio@gmail.com

​तस्बिरहरु: वर्षा बराल र आश्रय ​फेसबुक

aashrya

A complete Aashraya by Aashraya team “Together we definitely can”

AASHRYA1

To Support Aashraya https://life.indiegogo.com/fundraisers/1287330?fb_action_ids=10207405145313780&fb_action_types=og.shares

AashrayaNYC_2

Aashraya’s Event


Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »