हिमाली स्वरहरु – एन आर एन अमेरिकाका अध्यक्ष डा केशब पौडेल सँगको कुराकानी सुन्नुहोस

एन आर एन अमेरिकाका अध्यक्ष डा केशब पौडेल सँगको कुराकानी सुन्नुहोस

admin June 6, 2015 0

एन आर एन अमेरिकाका अध्यक्ष डा केशब पौडेल सँगको कुराकानी सुन्नुहोस

एन आर एन अमेरिकाका अध्यक्ष डा केशब पौडेल सँग उहाँले हालै नेपालमा गएर भूकम्प प्रभावित गाउँमा पुगेर गर्नु भएको स्वास्थ्य एवं राहत सेवा, एन आर एन अमेरिकाको नयाँ कार्य योजना लगायत बिबिध बिषयमा गरिएको समसामयिक कुराकानी।

कुराकानी गर्दै हुनुहुन्छ पत्रकार भोला आचार्य

कुराकानीको भिडियो हेर्न सेतोपाटी ग्लोबलको ग्लोबल टक हेर्न सक्नु हुन्छ।

कार्यक्रमको प्रतिक्रियाको लागी: nepaliradio@gmail.com


Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

unnamed

Journalist Bhola Acharya with NRN America President Dr. Keshab Paudel Photo: Sahadev Poudel

DSC_3679

NRN America President Dr. Keshab Paudel Photo:Sahadev Poudel


Share

Leave A Response »