हिमाली स्वरहरु – साहित्यकार एवं समीक्षक हरि अधिकारी सँगको कुराकानी सुन्नुहोस

साहित्यकार एवं समीक्षक हरि अधिकारी सँगको कुराकानी सुन्नुहोस

admin June 11, 2015 0


साहित्यकार एवं समीक्षक हरि अधिकारी सँग न्यु योर्कमा गरिएको अमेरिकी नेपाली साहित्य र नेपालको वर्तमान राजनैतिक परिदृश्यको बारेमा हामीले समसामयिक कुराकानी गरेका छौँ।

कुराकानीबाट तपाइँले अमेरिकामा नेपाली साहित्य र नेपालको राजनैतिक अवस्थाको बारेमा उहाँको धारणा जान्न सक्नुहुन्छ।

हरि अधिकारीले आफ्नो नयाँ सँस्था “सृजनशील लेखन प्रशिक्षण,प्रवर्धन तथा प्रकाशन प्रा ली” मार्फत नेपाल बाहिरका साहित्य सर्जकहरुको कृति प्रकाशनलाई पनि सहयोग गर्ने जानकारी दिनु भएको छ।

हरि अधिकारीको फेसबुक पेजमा सम्पर्कको लागि

कार्यक्रमको प्रतिक्रिया:nepaliradio@gmail.com ​

neaja7th june 2015 2

Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »