हिमाली स्वरहरु – TPS को बारेमा अधिवक्ता विनोद रोका सँग गरिएको कुराकानी सुन्नुहोस

TPS को बारेमा अधिवक्ता विनोद रोका सँग गरिएको कुराकानी सुन्नुहोस

admin July 1, 2015 1

TPS को बारेमा अझै संछिप्त जानकारी दिने उदेश्यले हामीले विनोद रोका एण्ड एसोसियट्सका विनोद रोका,ESQ सँग कुराकानी गर्दै छौँ। रोका इम्मिग्रेशन लयर हुनुहुन्छ। उहाँको कार्यालय 53-33 37th Road, Woodside, N.Y. 11377 छ।
यो कुराकानी जानकारी मूलक कुराकानी हो। यो कुराकानीमा हामीले TPS का विविध पक्षको कुराकानी गरेका छौँ। जस्तो कि, कसले ,कहिले सम्म , कसरि निवेदन दिने, आवश्यक पर्ने सेवा सहयोग कहाँ लिने? र निवेदन भर्दा आवश्यक पर्ने कागजात लगायतका विषयमा कुराकानी गरेका छौँ।

थप प्रश्न र जिज्ञासा भए इमेल लेख्नुहोस nepaliradio@gmail.com मा

अधिवक्ता विनोद रोकालाई कुनै प्रश्न सोध्न भए सोध्नुहोस – ७१८ ६०६ ९७३३

TPS Forms र अरू जानकारी www.USCIS.gov
नि:शुल्क कानुनी सेवाको लागि www.THENYIC.org


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

One Comment »

Leave A Response »