हिमाली स्वरहरु – गायक एवं संगीतकार नरेन्द्र प्यासी सँगको साङ्गीतिक कुराकानी

गायक एवं संगीतकार नरेन्द्र प्यासी सँगको साङ्गीतिक कुराकानी

admin August 12, 2015 0


“चालीसको दशकको एउटा चर्चित गीत “के भुल भयो प्रिया” बाट साङ्गीतिक संसारमा पाइला टेक्नु भएका गायक एवं संगीतकार नरेन्द्र प्यासी आज सम्म पनि विभिन्न सुमधुर गीतहरुका साथमा दर्शक श्रोताहरुको मनमा बस्न सफल हुनु हुनुहुन्छ।

“गायकको गीत मात्र चलेर हुन्न घर पनि चल्नु पर्छ” भन्नु हुन्छ गायक प्यासी। अहिले आफ्नो परिवारको सुन्दर भविष्यको आशा गर्दै न्यु योर्क लगायत विभिन्न सहर र समुदायमा आफ्नो गीत सङ्गीत प्रस्तुत गरी रहनु हुन्छ।

सुनौं उहाँ सँगको साङ्गीतिक भलाकुसारी हिमाली स्वरहरूमा।
कुराकानी गर्दै हुनुहुन्छ हाम्रा सहकर्मी भोला आचार्य

प्रतिक्रियाको लागि nepaliradio@gmail.com

यो कुराकानी सेतोपाटी डट कमको ग्लोबल संस्करणको लागि गरिएको ग्लोबल टकमा आधारित छ।


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »