हिमाली स्वरहरु – न्यु योर्कमा नेपथ्यको उत्कृष्ट प्रस्तुति

न्यु योर्कमा नेपथ्यको उत्कृष्ट प्रस्तुति

admin August 30, 2015 0

नेपाली सांगीतिक समुह “नेपथ्य”ले अगष्ट २९ गते शनिबार न्यु योर्क म्यानह्याटनमा रहेको ह्यामार्स्टाइन हलमा एक उत्कृष्ट सांगीतिक प्रस्तुति गर्यो। लुम्बिनी ईन्टरनेशनल र ओडिसीले आयोजना गरेको उक्त सांगीतिक प्रस्तुतिमा नेपथ्यका अमृत गुरुङ्गले आफ्ना पुराना गीत संगै केहि नयाँ गीतहरुको साथमा रामेश र गोपाल योञ्जनको गीत समेत गाएर उपस्थित सम्पूर्ण दर्शकहरुमा देश प्रेम संचार गरेका थिए।
नेपथ्यले अमेरिकाको अन्य सहरमा पनि आफ्नो प्रस्तुति गर्ने कार्यक्रम रहेको छ।
सबै फोटोहरु: सहदेव पौडेल

DSC_7280Nepathya Live in New York- Sahadev_

नेपथ्यले नचायो न्यूयोर्कका नेपालीलाई

Posted by Himali Sworharu on Sunday, August 30, 2015

DSC_7315Nepathya Live in New York- Sahadev_

DSC_7319Nepathya Live in New York- Sahadev_

DSC_7412Nepathya Live in New York- Sahadev_


DSC_7517Nepathya Live in New York- Sahadev_


Share

Leave A Response »