हिमाली स्वरहरु – न्यु योर्कमा नेपालको नयाँ संविधानको स्वागत् पनि बिरोध पनि (तस्बिरहरु)

न्यु योर्कमा नेपालको नयाँ संविधानको स्वागत् पनि बिरोध पनि (तस्बिरहरु)

admin September 22, 2015 0

नेपालको जारी नयाँ संविधानको स्वागत गर्दै न्यु योर्कमा नेपाली जनसम्पर्क समिति- न्यु योर्क च्याप्टर र प्रवासी नेपाली मंचले संयुक्तरुपमा कुइन्समा रहेको सत्य नारायण मन्दिरमा दीपावली गरेको छ।

​त्यसै गरि न्यु योर्क, ज्याक्सन हाइट्सको ड्राईभरसिटि प्लाजामा ​Federation of Indigenous Peoples of Nepal in America (FIPNA), Association of Nepalese Teraian in America (ANTA), United Madheshi-Tharu Society in America, Federal Socialist Forum in America, Federal Limbuwan Society America and Solidarity Front for Democracy in America ले संयुक्त रुपमा नेपालमा जारी संविधानलाई “जनविरोधी” भन्दै बिरोधको कार्यक्रम गरेको छ।


Share

Leave A Response »