हिमाली स्वरहरु – PAYO एपका निर्माता पवन योञ्जनसँगको कुराकानी सुन्नुहोस

PAYO एपका निर्माता पवन योञ्जनसँगको कुराकानी सुन्नुहोस

admin September 30, 2015 0

न्यु योर्क- कुइन्समा रहेको Laguardia Community College मा कम्युटर विज्ञान अध्ययन गरिरहनु भएका नेपाली विद्यार्थी पवन योञ्जनले नेपालमा पैसा पठाउन सजिलो होस् भन्ने उद्देश्यले निर्माण गर्नु भएको “पायो” PAYO एप्सको बारेमा गरिएको संछिप्त कुराकानी सुन्नुहोस।
PAYO अक्टोबर महिनाको पहिलो सातामा iOS प्रयोगकर्ताहरुले एप स्टोर बाट नि:शुल्क डाउनलोड गर्न सक्नु हुन्छ। त्यसपछि त्यसमा आफ्नो बैङ्कको जानकारी र अन्य महत्वपूर्ण जानकारी राखे पछि $५ डलरमा $२५०० सम्म नेपाल पठाउन सकिन्छ र नेपालमा प्रभु मनि ट्रान्सफरबाट भुक्तानी लिन सकिन्छ।

अहिले यो सेवा अमेरिकाका नेपालीहरूको लागि मात्र उपलब्ध छ।

PAYO को बारेमा थप जानकारी PAYO को फेसबुक पेज बाट पनि लिन सकिन्छ।

हामीले प्रस्तुत गरेको कुराकनीको बारेमा केही प्रश्नहरू भए इमेल ठेगाना nepaliradio@gmail.com मा लेखि पठाउनु होला।

कार्यक्रम सुन्नु भएकोमा धेरै धन्यवाद।
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Photo: Facebook
12019757_1206775686015715_1491331940728525011_n


Share

Leave A Response »