हिमाली स्वरहरु – ८० वर्षीय कमल बहादुर खड्कासँगको बिसौनी सुन्नुहोस

८० वर्षीय कमल बहादुर खड्कासँगको बिसौनी सुन्नुहोस

admin October 16, 2015 0


हाम्रा साथी विकास बिष्टले भर्खरै अमेरिका घुम्न आउनु भएका ८० वर्षीय कमल बहादुर खड्का सँग गर्नु भएको आत्मीय कुराकानी हिमाली स्वरहरूको कार्यक्रम “विकास सँगको बिसौनी”मा सुन्नुहोस।

कमल बहादुर खड्का आफ्नो जीवनकालका महत्वपूर्ण घटनाहरुको साथमा केहि भजन र गीतहरु पनि गुन्गुनाउन हुने छ। उहाँ कवियत्री एबं गीतकार गीता खत्रीको बुबा हुनुहुन्छ।
तस्बिर/कुराकानी: विकास बिष्ट


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)Kamal B Khadka

Share

Leave A Response »