हिमाली स्वरहरु – भयवाद दर्शनका अध्येता देश सुब्बा सँग गरिएको कुराकानी सुन्नुहोस

भयवाद दर्शनका अध्येता देश सुब्बा सँग गरिएको कुराकानी सुन्नुहोस

admin November 28, 2015 0


नेपालको धरानमा जन्मनु भएका देश सुब्बा-कवि, उपन्यासकार र भयवाद दर्शनका अध्येता हुनुहुन्छ। हाल उहाँ हंगकंगमा बस्नुहुन्छ र विभिन्न देशमा भयवाद दर्शनको बारेमा आफूले अध्ययन र अनुसन्धान गरेको विषय बस्तु र लेखेको पुस्तकको प्रचार प्रसारको क्रममा यात्रा गरी रहनु हुन्छ। यात्राकै क्रममा हालै अमेरिकाको न्यु योर्कमा देश सुब्बा सँग भेट भयो।

आजको कार्यक्रममा हामी उहाँको अमेरिका यात्रा र भयवाद दर्शनको बारेमा बुझ्ने प्रयास गर्दै छौँ।
सुनौँ देश सुब्बा सँग अमेरिकाको न्यु योर्कमा गरिएको यो कुराकानी।


des

“अपमान” उपन्यासका उपन्यासकार देश सुब्बा संग अर्जुन प्रधानले हिमाली स्वरहरुको कार्यक्रम “भाब शान्ग्रिला”को लागि गर्नु भएको कुराकानी सुन्नुहोस।

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »