हिमाली स्वरहरु – धन लामाको गीति एल्बम “तिम्रो आगमन”को विमोचन ( तस्विर,भिडियो र गीतहरु सहित)

धन लामाको गीति एल्बम “तिम्रो आगमन”को विमोचन ( तस्विर,भिडियो र गीतहरु सहित)

admin December 29, 2015 0

अमेरिकाको कनेक्टिकटमा बस्नुहुने युवा गीतकार एबं कवि धन लामाले आफ्नो पहिलो गीति एल्बम “तिम्रो आगमनमा” को बिमोचन न्यु योर्कमा आयोजित एक कार्यक्रममा गर्नु भएको छ। गीति एल्बम नेपाली बाणिज्यदूतावास न्यूयोर्कका वाणिज्यदूत कृसु क्षेत्री, नाट्यकर्मी तथा प्राज्ञ हरीबहादुर थापा, गायक गम्बु शेर्पा र गीतकार धन लामाले संयुक्त रुपमा बिमोचन गर्नुभएको हो। उक्त एल्बममा शिब परिवार, अन्जु पन्त, दिपक लिम्बु,राजेश पायल राई ,सन्तोष लामा,मिलन अमात्य लगायतको स्वर रहेको छ। सबै गीतहरुको संगीत टिका बम्जनले दिनु भएको छ।

उक्त कार्यक्रममा नाटक “जोडियोस भत्किएका मनहरु”को नाट्य टोलीलाई अफ ब्रोडवेमा पहिलो पटक नेपाली नाटक सफलता पुर्बक प्रदर्शन गरेकोमा सम्मान पनि गरिएको थियो।
धन लामाको "तिम्रो आगमनमा" गीती एल्बम विमोचन




धन लामाको "तिम्रो आगमनमा" गीती एल्बम विमोचन

धन लामाको "तिम्रो आगमनमा" गीती एल्बम न्यूयोर्कमा विमोचन भएको छ।अमेरिकाको कनेक्टिकटमा बस्नुहुने युवा गीतकार एबं कवि धन ला…

Posted by Himali Sworharu on Tuesday, December 29, 2015

धन लामाको "तिम्रो आगमनमा" गीती एल्बम विमोचन

तस्बिरहरु:सहदेव पौडेल

Share

Leave A Response »