हिमाली स्वरहरु – शकुन्तला ज्ञवालीका गीत,कविता र गज़लहरु ( भिडियो)

शकुन्तला ज्ञवालीका गीत,कविता र गज़लहरु ( भिडियो)

admin January 29, 2016 0

न्यु योर्कमा बसेर साहित्य सृजना गर्नुहुने सर्जक शकुन्तला ज्ञवालीको नयाँ कृति “पालुवा र मन्जरी” जनवरी महिनाको अन्त्यमा सार्वजनिक हुँदै छ। नेपालको गुल्मी जिल्लामा जन्मनु भएकी सर्जक ज्ञवालीको लोक दोहरी र तीजका एक दर्जन गीती क्यासेट/सिडी प्रकाशन भई सकेको छ।
अहिले सुनौँ उहाँका केही गीत,कविता र गज़लहरु

12370959_1114359081908690_3801790941161549959_o

Share

Leave A Response »