हिमाली स्वरहरु – क्याफे चियाका सञ्चालक प्रेम थोकर र पुनम थिङ्ग सँग कफी कुराकानी सुन्नुहोस

क्याफे चियाका सञ्चालक प्रेम थोकर र पुनम थिङ्ग सँग कफी कुराकानी सुन्नुहोस

admin February 10, 2016 0

क्याफे चियाका सञ्चालक प्रेम थोकर र पुनम थिङ्ग सँग कफी कुराकानी सुन्नुहोस

न्यु योर्कको कुइन्स, लंग आइल्याण्डमा गत अक्टोबरमा नेपाली बासना सहित खुलेको कफी पसल “क्याफे चिया” का सञ्चालक जोडी प्रेम थोकर र पुनम थिङ्ग आफ्नो नयाँ व्यवसाय र भविष्यको योजनाको बारेमा के भन्छन् सुनौँ।

यो कार्यक्रम Voices of New York को लागि तयार परेको हो र पहिलो पटक Voices of New York मा प्रसारण भई सकेको छ।

Share

Leave A Response »