हिमाली स्वरहरु – डाईङ्ग क्यानडल (Dying Candle) चलचित्रका रबिन आचार्य सँग गरिएको कुराकानी सुन्नुहोस (Audio/Video)

डाईङ्ग क्यानडल (Dying Candle) चलचित्रका रबिन आचार्य सँग गरिएको कुराकानी सुन्नुहोस (Audio/Video)

admin March 23, 2016 0

हालै कुइन्स वर्ल्ड फिल्म फेस्टिबल (Queens World Film Festival) https://www.queensworldfilmfestival.com/winners/) मा नेपालबाट सहभागी भएको चलचित्र “डाईङ्ग क्यानडल” (Dying Candle) ले फिचर चलचित्रको विधामा उत्कृष्ट छ्याँकारको उपाधि जितेको छ।चलचित्रका छायाँकार द्वय दीपंकर सिक्दर र रबिन आचार्य हुन्।
सुन्नुहोस हिमाली स्वरहरुको लागि सहदेव पौडेलले गर्नु भएको कुराकानी।

हामीले रबिन आचार्य सँग चलचित्रको बारेमा संछिप्त कुराकानी गरेका छौं। रबिन चलचित्रको निर्माता समेत हुन्। डाईङ्ग क्यानडल (Dying Candle) नरेश कुमार केसीले निर्देशन गरेका हुन्।

​चलचित्रको प्रोमो यहाँ छ।

पत्रकार अनुज थापाले रबिन आचार्य सँग गर्नु भएको भिडियो ​अन्तरबार्ता यहाँ छ।

तस्बिर:अनुज थापा

Share

Leave A Response »