हिमाली स्वरहरु – न्यु योर्कमा नेपाल डे परेड

न्यु योर्कमा नेपाल डे परेड

admin April 25, 2016 0

index
आगामी मे २२ शनिबारका दिन न्यु योर्क समुदायमा रहेका नेपाली संघ सँस्थाहरुको सहभागितामा नेपाल डे परेड हुने भएको छ। परेड म्यानह्याटनको 18th Street देखि 29th Street ब्रोडवेमा दिउँसो १२ बजे देखि ४ बजे सम्म हुनेछ।

Share

Leave A Response »