हिमाली स्वरहरु – हिमाली स्वरहरु

हिमाली स्वरहरु »

हिमाली स्वरहरु,Our weekly Online Radio Magazine with news,Interviews,Poem and Much more



एन आर एन आई सी सीका अध्यक्ष्य शेष घलेले न्यु योर्क आयोजित कार्यक्रममा के भने? (Video)

एन आर एन आई सी सीका अध्यक्ष्य शेष घलेले न्यु योर्क आयोजित कार्यक्रममा के भने? (Video)

admin August 26, 2014 0

एन आर एन आई सी सीका अध्यक्ष्य शेष घले नेपालमा बनाउन लागिएको एन आर एन भवनको लागी सहयोगार्थ रकम जुटाउन अमेरिकाको विभिन्न सहरमा आयोजना गरिएको कार्यक्रम सहभागी बने। न्यु योर्क, डिसी, सिकागो, टेक्सस लगायतका

Read More »
हिमाली स्वरहरूको गाईजात्रा विशेष नसुने पाप लाग्छ

हिमाली स्वरहरूको गाईजात्रा विशेष नसुने पाप लाग्छ

admin August 11, 2014 0

हिमाली स्वरहरुको यो गाइजात्रे प्रस्तुति हो!गाईजात्राको अबसरमा तयार पारिएको हिमाली स्वरहरुमा न्यु योर्क लागायत नेपाली समुदायलाई व्यंग बाण हानेर तयार पारेको स्थानीय समाचार,गाउ खाने कथा, प्रश्न उत्तर,राम चन्द्र शर्माको कविता र केहि रमाइलो संगीतहरु

Read More »
पानका फोहरी रंगहरु

पानका फोहरी रंगहरु

admin June 30, 2014 0

पानका फोहरी रंगहरु न्यु योर्कको कुइन्स सहर विविध समुदायहरूको घर हो! विश्वका धेरै देशका आप्रबासीहरु कुइन्सको कुना कुनामा भेटिन्छ। त्यसै एउटा कुना हो ज्याक्सन हाइट्स, जसलाई धेरै दक्षिण एसियाली मुलुकका आप्रबासीहरुले आफ्नो पनले रंगाएका

Read More »
NRN अमेरिकाका नव निर्वाचित अध्यक्ष खगेन्द्र जी सी सँगको कुराकानी सुन्नुहोस

NRN अमेरिकाका नव निर्वाचित अध्यक्ष खगेन्द्र जी सी सँगको कुराकानी सुन्नुहोस

admin June 18, 2014 0

भर्खरै सम्पन्न NRN अमेरिकाको निर्वाचनमा न्यु योर्कमा लामो समय देखि कानुनी व्यवसायमा आबद्ध खगेन्द्र जिसी अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ। हिमाली स्वरहरूको लागि सहदेव पौडेलले नबनिर्वाचित अध्यक्ष जिसी सँग NRN अमेरिकाको सेरो फेरोमा

Read More »
बिसौनीमा १२ बर्षीय अभिजित थपलियालाई सुनौं

बिसौनीमा १२ बर्षीय अभिजित थपलियालाई सुनौं

admin June 7, 2014 0

हिमाली स्वरहरु अनलाइन रेडियोको कार्यक्रम विकास सँगको बिसौनीमा अभिजित थपलियालाइ सुन्दै छौ।अभिजित थपलिया ३ वर्षको उमेरमा अमेरिका आएका हुन् । उनी अमेरिका आएको नौं वर्ष भयो। अहिले उनी कुइन्स, वुड साइडमा आफ्नू आमा-बुबा र

Read More »
Post Card From New York City

Post Card From New York City

admin May 27, 2014 0

New York City as seen from Liberty State Park,New Jersey Photo by Sahadev Poudel

Read More »
विकास सँगको बिसौनीमा ज्ञानेन्द्र जी.सी सँगको आत्मिय कुराकानी

विकास सँगको बिसौनीमा ज्ञानेन्द्र जी.सी सँगको आत्मिय कुराकानी

admin May 10, 2014 0

हिमाली स्वरहरू अनलाइन रेडियोमा प्रसारण हुने कार्यक्रम विकास सँगको बिसौनीमा हामी ज्ञानेन्द्र जी.सी सँगको आत्मीय कुराकानी प्रस्तुत गर्दै छौँ । करिब ३० महिना आगाडी नेपाल बाट अमेरिका आउनु भएका जिसी अहिले न्यु योर्कको ज्याक्सन

Read More »
छिरिङ्ग तामांग सँगको बिसौनी सुन्नुहोस

छिरिङ्ग तामांग सँगको बिसौनी सुन्नुहोस

admin April 26, 2014 0

हिमाली स्वरहरूको कार्यक्रम विकास सँगको बिसौनीमा आज हामी प्रस्तुत गर्दै छौँ छिरिङ्ग तामांग सँगको आत्मीय कुराकानी- एउटा नेपालीको मन छुने जीवन अनुभव । न्यु योर्कमा विगत दश वर्ष देखि बस्दै आउनु भएका छिरिङ्ग तामांग

Read More »
“विकाश सँगको बिसौनी”मा बिभूषाको विचार सुन्नुहोस

“विकाश सँगको बिसौनी”मा बिभूषाको विचार सुन्नुहोस

admin April 18, 2014 0

बिभूषा विष्ट तिन वर्षको उमेरमा आमा बुवाको साथमा अमेरिका आउनु भएको हो। अहिले बिभूषा नौ वर्षको भै सक्नु भयो हिमाली स्वरहरुले सञ्चालन गरेको कार्यक्रम “विकाशसँगको बिसौनी”को प्रोमोमा प्रयोग भएको आवाज उनै बिभूषाको हो। विकाश

Read More »
Story of Calendar,Bicycle,Guitar, & Grocery Store

Story of Calendar,Bicycle,Guitar, & Grocery Store

admin April 18, 2014 0

Collection of personal stories of some Nepali living in New York. How they remember their country and culture? What they carried when they left Nepal? What do they do to achieve American Dreams? Listen

Read More »
सिर्जना उत्सब बोस्टन( भिडियो ​/फोटोहरु)

सिर्जना उत्सब बोस्टन( भिडियो ​/फोटोहरु)

admin January 22, 2014 0

बोस्टन, बोस्टनमा नियमित आयोजना हुने नेपाली भाषा साहित्यको नियमित कार्यक्रम “सिर्जना उत्सव” ले न्यू योर्कका ‘सिर्जनाका यात्राहरू’ का नेपाली सर्जकहरुलाई निम्त्याएर साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। अमेरिका भ्रमणमा आएका बरिष्ट साहित्यकार एवं पूर्व शिक्षा

Read More »
प्रा. डा. खगेन्द्र प्रसाद लुइँटेलसँग ​गरिएको कुराकानी

प्रा. डा. खगेन्द्र प्रसाद लुइँटेलसँग ​गरिएको कुराकानी

admin December 25, 2013 0

त्रिभुवन विश्व विद्यालय, काठमाडौँ नेपाली विभागका  प्रमुख प्रा. डा. खगेन्द्र प्रसाद लुइँटेलसँग अमेरिकाको  नेपाली साहित्यको  परिवेशमा गरिएको कुराकानी हिमाली स्वरहरूमा।प्रा . डा . लुइँटेल हालै नेपाली साहित्य सम्मेलनमा सहभागी हुन अमेरिका आउनु भएको थियो।

Read More »
विश्व साईकल यात्री फुर्तेम्बा शेर्पासंगको कुराकानी

विश्व साईकल यात्री फुर्तेम्बा शेर्पासंगको कुराकानी

admin December 19, 2013 0

विश्व साईकल यात्री फुर्तेम्बा शेर्पा सन् २००३ देखि विश्व भ्रमणमा हुनुहुन्छ। उहाँले अहिले सम्म १०० देशहरुमा साईकल बाट १,०१,४१३ कि.मि. यात्रा गरि शान्तिको संदेश बाड्न सफल हुनु भएको छ। हाल न्यु योर्कमा हुनु भएका

Read More »
सृजनाका यात्राहरुको डिसेम्बर महिनाको कार्यक्रम सम्पन्न (भिडियो र तस्बिर)

सृजनाका यात्राहरुको डिसेम्बर महिनाको कार्यक्रम सम्पन्न (भिडियो र तस्बिर)

admin December 9, 2013 0

Sahadevision’s photostream on Flickr. सृजनाका यात्राहरुको डिसेम्बर महिनाको कार्यक्रम सम्पन्न (भिडियो र तस्बिर) न्यु योर्कमा हरेक महिना आयोजना हुने कला र साहित्यको नियमित कार्यक्रम सृजनाका यात्राहरुको डिसेम्बर महिनाको कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपालबाट

Read More »
CERES Group Exhibition (Photos)

CERES Group Exhibition (Photos)

admin November 30, 2013 0

Post by Sahadev Poudel

Read More »
सागर प्रसाईं सँगको कुराकानी सुन्नुहोस

सागर प्रसाईं सँगको कुराकानी सुन्नुहोस

admin September 25, 2013 0

सागर प्रसाईं सँगको कुराकानी सुन्नुहोस हिमाली स्वरहरुको कार्यक्रम ओपन माइकमा हामी सागर प्रसाईं संगको कुराकानी सुन्दै छौँ। सागर प्रसाईं व्हील चियरमा हिड्नु हुन्छ र बिशेष गरेर बिभिन्न अपांगता भएका ब्यक्तिहरुको सामाजिक अभियन्ता पनि हुनुहुन्छ।

Read More »
सुकु राई सँग गरिएको प्रेरक कुराकानी कार्यक्रम  ‘माइतीघर’मा (भिडियो/अडियो)

सुकु राई सँग गरिएको प्रेरक कुराकानी कार्यक्रम ‘माइतीघर’मा (भिडियो/अडियो)

admin June 18, 2013 0

हिमाली स्वरहरु अनलाइन मिडियाको प्रस्तुतिको नयाँ कार्यक्रम ‘ माइतीघर ‘को पहिलो अंकको पाहुना हुनुहुन्छ सुकु राई। माइतीघरले  विशेष गरेर नेपाली दिदी बहिनिहरुको आवाजलाई सुन्ने गर्छ !सुकु राई न्यु योर्कमा बस्नु हुन्छ र आफ्नो नियमित

Read More »
हिमाली स्वरहरुको नयाँ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको नयाँ शृंखला सुन्नुहोस

admin May 23, 2013 0

मे २३, २०१३ का दिन तयार परेको हिमाली स्वरहरुको नयाँ शृंखलामा समावेश सुन्ने सामाग्रीहरू यस प्रकार छन्: Reverse Speller:अंग्रेजी शब्दलाई उल्टो बाट उच्चारण गर्न सक्ने विशेष प्रतिभा भएका कृष्ण पाण्डे सँग गरिएको कुराकानी। कृष्ण

Read More »
सृजनाका स्वरहरुमा रामचन्द्र शर्माका  कविताहरू

सृजनाका स्वरहरुमा रामचन्द्र शर्माका कविताहरू

admin May 12, 2013 0

हिमाली स्वरहरुको कार्यक्रम सृजनाका स्वरहरुमा रामचन्द्र शर्माका  कविताहरु  प्रस्तुत गर्दै छौं । email:nepaliradio@gmail.com —  ​​   Happy Listening! Himali Sworharu-Action Through CommunicationNew York City(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio also Please join

Read More »
सृजनाका यात्राहरुको मे महिनाको कार्यक्रममा वाचन  गरिएका रचनाहरु

सृजनाका यात्राहरुको मे महिनाको कार्यक्रममा वाचन गरिएका रचनाहरु

admin May 6, 2013 0

सृजनाका यात्राहरुको मे महिनाको कार्यक्रममा वाचन गरिएका रचनाहरु रचना वाचन गर्नेहरु हुनुहुन्थ्यो गीता खत्री,ज्योति पौडेल ,गीता पन्थ, मनु लोगरुंग राई,बिनोद रोका,परिता राजभण्डारी,पुष्पा अधिकारी गौतम,बिजय महर्जन,सुनिता शर्मा,संगीता उप्रेती,र मिठु थापा।

Read More »