~Himali Sworharu,A Global Nepali Online Radio From New York City ~नेपाली मन र नेपाली पनसंग नजिक~

अन्बिका गिरीको कथा कम्युनिस्ट सुन्नुहोस

March 4, 2010 by admin  
Filed under कथा संसार


कथा संसारमा आज हामी कथाकार अन्बिका गिरीको कथा कम्युनिस्ट प्रस्तुत गर्दै छौ.उक्त कथा हालै प्रकासित कथा संग्रह “कम्युनिस्ट ‘बाट साभार   गरिएको हो |
यो पुस्तकको  प्रकासन गरेको छ  सांग्रिला पब्लिकेसनले.
कथा बाचन गर्दै छन् सहदेव ..आफ्नो प्रतिक्रिया ..
सुझाब लेखि पठाउनु होस् nepaliradio@gmail.com

Happy Listening!
Himali Sworharu
NepaliOnline Radio
www.nepaliradio.org
New York City

  • Share/Bookmark

गोबिन्द गिरी “प्रेरणा”को कथा “निगार” सुन्नुहोस

February 8, 2010 by admin  
Filed under कथा संसार


आज साहित्यकार गोबिन्द गिरी “प्रेरणा ” आफ्नो कथा संग्रह यात्रा: अनन्त बाट निगार शिर्षकको कथा आफै  बाचन गर्दै हुनुहुन्छ. तपाई पनि आफ्नो कथा,नियात्रा,भावना कथा संसार मार्फ़त सबैलाई सुनाउन चाहनुहुन्छ भने हामीलाई  सम्पर्क गर्नुहोस .कथा संसार नेपाली अनलाइन रडियोको सुन्ने कथाहरुको संग्रह हो.एकै छिन कथा संसारमा डुलौ..

Have a Happy Listening
email us at nepaliradio@gmail.com
www.nepaliradio.org
New York

  • Share/Bookmark

Listen Maternity and Nativity

October 10, 2009 by admin  
Filed under कथा संसार

Today at Katha Sansar, We are reading a  “Maternity and Nativity” from the book of Mr.Joe Niemczura “The Hospital at the End of The World”.
This book  carries the medical stories from place far off the beaten path of twenty-first century medicine.A front row seat with Christian medical missionaries in the foothills of the Himalayas. The chapter  is read By Sagun Basnet


Have a happy listening!
www.nepaliradio.org
New York
347 248 9426
for your comments  nepaliradio@gmail.com

  • Share/Bookmark

धिर कुमार श्रेष्ठको कथा “बाकस”सुन्नुहोस

September 8, 2009 by admin  
Filed under कथा संसार


कथा संसारमा स्वागत छ.आज कथा संसारमा धिर कुमार श्रेष्ठको कथा “बाकस”बाचन गर्दै छौ.कथा बाचन गर्दै छन् सहदेव पौडेल.
कथा संसारमा आफ्नो कथा,निबन्ध,यात्रा सस्मरण र आफ्नो व्यथाहरु लेखि पठाउनु होस्…nepaliradio@gmail.com
कथा संसार हिमाली स्वरहरु अनलाइन रेडियोको कथानक प्रस्तुति हो..
कथा हरु सुन्नु पर्छ..कथा हरु सुनाउनु पर्छ…
आउनुहोस एकै छिन् कथा संसारमा  डुलौ


Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org

  • Share/Bookmark

राजुबाबु श्रेस्ठको कथा मारिनोसेलोको जून सुन्नुहोस

July 23, 2009 by admin  
Filed under कथा संसार

कथा संसारमा आज हामी कथाकार राजुबाबु श्रेस्ठको कथा “मारिनोसेलोको जून” प्रस्तुत गर्दै छौ.यो कथा हामीले कथा संग्रह “मारिनो सेलोको जून “बाट साभार गरेका हौ.

“राजुबाबु श्रेस्ठका प्रस्तुतिमा सरलता छ,जुन कथाको बिषेशताकै रुपमा लिन्छु प्राय: सबै कथा बोधगम्य,सरल र रुचिकर किसिमले प्रस्तुत भएका छान.कथाहरूले मानबिय प्रेम र पिडा सरोकार राखेका छान,जुन आज बिस्वकै सरोकारको बिषय हो”..डा. ध्रुबचन्द्र  गौतम..


तपाई पनि कथा संसारमा आफ्नो कथा, उपन्यास,संस्मरण सुनाउन चाहनुहुन्छ भने हामीलाई आफ्नो सृजनाको बारेमा जानकारी दिनुहोस…
कथा संसार हिमाली स्वरहरू अनलाइन रेडियो न्युयोर्कबाट तयार पारिएको कार्यक्रम हो.



Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org

  • Share/Bookmark

Next Page »

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes