श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभबको चौथो भाग सुनौ
July 22, 2010 by admin
Filed under जीबन यात्रा अनुभब
श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभबको चौथो तथा अन्तिम भाग
भाग सुनौ
सन् १९४८ अप्रिल ५ मा खोटांग जिल्लाको सापातेलमा जन्मनु भएका खगेन्द्र बस्न्यातले नेपाल सरकार को निजामती सेवाको बिशिस्ट श्रेणीको सचिव पदमा रही मुलुकी प्रशासनको प्रशस्त अनुभव बटुल्नु भएको छ । उहाले नेपाल सरकारका पर्यटन, स्थानीय बिकाश, आवाश तथा भौतिक योजना, एवं, शिक्षा जस्ता जनताका प्रत्यक्ष सरोकारसंग सम्बन्धित मन्त्रालयहरुमा रही काम गर्नु भएको छ।सेवा निवृत भए पछी पनि युनेस्को का लागि नेपाल राष्ट्रिय आयोग को सचिवालयमा महा सचिव को हैसियतमा काम गरिसक्नु भएका बस्न्यात, काम विशेस ले न्यू योर्क आउनु भएको बेलामा हिमाली स्वरहरुसंग, आफ्नो प्रशासनिक जीवन यात्रा अनुभव सुनाउदै हुनुहुन्छ ।
–
कार्यक्रम प्रस्तोता /निर्माता.
Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York
श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभबको तेस्रो भाग सुनौ
June 17, 2010 by admin
Filed under जीबन यात्रा अनुभब
श्री खगेन्द्र बस्न्यातको जीब
न यात्रा अनुभब को तेस्रो भाग सुनौ
–
कार्यक्रम प्रस्तोता /निर्माता.
Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York
श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभबको दोस्रो भाग सुनौ
May 20, 2010 by admin
Filed under जीबन यात्रा अनुभब
श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभब को दोस्रो भाग सुनौ
–
कार्यक्रम प्रस्तोता /निर्माता.
Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York
श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभब सुनौ
May 7, 2010 by admin
Filed under जीबन यात्रा अनुभब

श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभब सुनौ
–
कार्यक्रम प्रस्तोता /निर्माता.
Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York
गिरिजा प्रसाद कोईराला प्रति भाब पूर्ण श्रदान्जली सहित सुन्नुहोस उहाको राजनीतिक जीवन यात्राको महत्व पूर्ण आरोह अवरोह
March 20, 2010 by admin
Filed under जीबन यात्रा अनुभब
नेपाली वर्तमान राजनीतिका एक शिर्ष पुरुष पुर्ब प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको निधन भएको छ.उहाको निधन प्रति भाब पूर्ण श्रदान्जली सहित सुन्नुहोस उहाको राजनीतिक जीवन यात्राको महत्व पूर्ण आरोह अवरोह|यो सामग्री हामीले राष्ट्रिय दैनिक कान्तिपुरबाट शाभार गरेर वाचन गरेका हौ!हेर्नु होस् समाचारको लिंक
http://www.ekantipur.com/np/2066/12/7/full-news/308748/ February 9, 2010 by admin जीबनयात्रा अनुभब हिमाली स्वरहरु अनलाइन रेडियोको प्रस्तुति हो.आज हामी जीबन यात्रा अनुभवको अन्तिम भाग सुन्दै छौ nepaliradio@gmail.com January 22, 2010 by admin जीबनयात्रा अनुभब हिमाली स्वरहरु अनलाइन रेडियोको प्रस्तुति हो.आज हामी बरिस्ठ साहित्यकार कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुन्दै छौ.साहित्यकार पराजुलीको जन्म बि.स. १९९२ अषार महिनाको २४ गते काभ्रे जिल्लाको भ्रमरकोटमा भएको हो.बिशेष गरेर बाल साहित्य र शिक्षा क्षेत्रमा साहित्यकार पराजुलीको योगदान उल्लेखनीय छ .राम्रो रचना मिठो नेपाली होस् वा नेपाली उखान र गाउ खाने कथा,सुन केस्रा होस् वा जुनतारा ,हिमाल डाँफेको कथा होस् वा सात गेडीको कथा यी र येस्ता दर्जनौ कथा र व्याकरण पुस्तक तपाईले आफ्नो अध्धयन क्रममा पढ्नु भएको हुन् सक्छ.आउनुहोस आफ्नो जीवनको ७५औ बषन्त पार गरिसके पनि अझै साहित्य सृजनामा तल्लिन श्री कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुनौ. nepaliradio@gmail.com January 9, 2010 by admin
October 28, 2009 by admin Shiva Gautam is Associate Professor of Medicine at Harvard Medical School, and Biostatistics Director of General Clinical Research Center (GCRC) at Beth Israel Deaconess Medical Center. Previously, he was Associate Professor in the Division of Biostatistics, Department of Preventive Medicine at Vanderbilt University. He has extensive teaching experience and administrative experience in Nepal and is a consultant to the Kathmandu University Medical School (KUMS), designing, developing materials, and teaching a biostatistics course. He has successfully applied for and administered grants. He has taught biostatistics in the U.S. for more than 10 years and was Director of the Biostatistics Program of the Digestive Disease Research Center at Vanderbilt University. Dr. Gautam coordinated volunteer faculty from Vanderbilt University to provide assistance to KUMS, shipping microscopes, slides, and books for the medical school. Source: http://www.anmf.net/anmf/organization/board/ShivaGautam.htm - September 30, 2009 by admin प्रा.शिव गौतमको जीबन यात्रा अनुभबको तेस्रो भाग सुन्नुहोस ! Shiva Gautam is Associate Professor of Medicine at Harvard Medical School, and Biostatistics Director of General Clinical Research Center (GCRC) at Beth Israel Deaconess Medical Center. Previously, he was Associate Professor in the Division of Biostatistics, Department of Preventive Medicine at Vanderbilt University. He has extensive teaching experience and administrative experience in Nepal and is a consultant to the Kathmandu University Medical School (KUMS), designing, developing materials, and teaching a biostatistics course. He has successfully applied for and administered grants. He has taught biostatistics in the U.S. for more than 10 years and was Director of the Biostatistics Program of the Digestive Disease Research Center at Vanderbilt University. Dr. Gautam coordinated volunteer faculty from Vanderbilt University to provide assistance to KUMS, shipping microscopes, slides, and books for the medical school. Source: http://www.anmf.net/anmf/organization/board/ShivaGautam.htm -
–
हिमाली स्वरहरु
न्यु योर्क
www.nepaliradio.org
New York
साहित्यकार कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभबको अन्तिम भाग
Filed under जीबन यात्रा अनुभब
.साहित्यकार पराजुलीको जन्म बि.स. १९९२ अषार महिनाको २४ गते काभ्रे जिल्लाको भ्रमरकोटमा भएको हो.बिशेष गरेर बाल साहित्य र शिक्षा क्षेत्रमा साहित्यकार पराजुलीको योगदान उल्लेखनीय छ .राम्रो रचना मिठो नेपाली होस् वा नेपाली उखान र गाउ खाने कथा,सुन केस्रा होस् वा जुनतारा ,हिमाल डाँफेको कथा होस् वा सात गेडीको कथा यी र येस्ता दर्जनौ कथा र व्याकरण पुस्तक तपाईले आफ्नो अध्धयन क्रममा पढ्नु भएको हुन् सक्छ.आउनुहोस आफ्नो जीवनको ७५औ बषन्त पार गरिसके पनि अझै साहित्य सृजनामा तल्लिन श्री कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुनौ.कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभबको दोस्रो भाग सुन्नुहोस
Filed under जीबन यात्रा अनुभब
–
बरिस्ठ साहित्यकार कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुनौ
Filed under जीबन यात्रा अनुभब
–
जीबन यात्रा अनुभबको चौथो भाग
Filed under जीबन यात्रा अनुभब
प्रा.शिव गौतमको जीबन यात्रा अनुभबको चौथो भाग सुन्नुहोस !
जीबन यात्रा अनुभबमा हामी प्रा.डा.शिव गौतमको जीबन यात्रा अनुभब सुनने छौ.
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.orgप्रा.शिव गौतमको जीबन यात्रा अनुभबको तेस्रो भाग
Filed under जीबन यात्रा अनुभब

जीबन यात्रा अनुभबमा अबका केही सात हामी प्रा.डा.शिव गौतमको जीबन यात्रा अनुभब सुनने छौ.
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org































