News/Info »
You can read & View community News,press release,Blogs of Nepali Community.
कोइरालाप्रति श्रद्धाञ्जली दिन अमेरिकामा शोकसभा हुने
नेपाली जनसम्पर्क समिति, अमेरिका एकताको दोश्रो महाधिवेशन तयारी समिति ,न्यूयोर्क, अमेरिका मिति: मार्च २४, २०१० कोइरालाप्रति श्रद्धाञ्जली दिन अमेरिकामा बृहत शोकसभा हुने गत मार्च २० तारिख २०१० शनिवारका दिन नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाली राजनीतिकका शिखर पुरुष , नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको देहावसानको समाचारले सम्पुर्ण नेपाली एवम् बिदेशी समुदायलाई स्तव्ध र अत्यन्त मर्माहत तुल्याएको छ ।यस दुखद घडीमा स्वकोइराला प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न र राष्ट्रका लागि उहाँले पुरयाउनु भएको योगदानको उच्च सम्मान गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाले आउँदो मार्च २८ तारिख आइतबारका दिन बृहत शोकसभा गर्ने भएको छ । देश,जनता,लोकतन्त्र र शान्तिप्रकृयाको लागि अन्तिम क्षणसम्म मृत्युसँग सँघर्षरत जनताको आस्था,आशा र भरोसाका केन्द्रबिन्दू गिरिजाबाबुको देहावसानलेशान्ती,लोकतन्त्र र अग्रगति प्रति अनुराग राख्ने देश-बिदेशमा रहेका लाखौँ जनसमुदाय शोकाकुल बनेका छन । आगामी मार्च २८ आइतबारका दिन अमेरिकामा बसोबास गरिरहनुभएका सम्पूर्ण नेपाली जनसमुदाय, राजनीतिक दलहरु, सामाजिक संघसंस्थाहरु, धार्मिक संगठनहरु, जातीयसंस्थाहरु ब्यापारिक संघसंस्था लगायत भेला हुन सक्ने सम्पूर्ण समूहले राजनैतिक पूर्बाग्रह नराखी राष्ट्रियता र राष्ट्रको बिषयमा ऐक्यबध्दता कायम राख्न लोकतन्त्र रप्रजातन्त्रका लागि अझ एक ढिक्का भै अघि बढ्न आ-आफ़्नो तर्फबाट बृहत शोकसभामा सहभागी भै राष्ट्रिय शोकलाई राष्ट्रिय शक्तिमा परिणत गर्न नेपाल जनसम्पर्क समितिअमेरिका हार्दिक अपिल गर्दछ । निम्न मिति, स्थान र समयमा एक श्रध्दाञ्जली सभाको आयोजना गरिएकोले उपस्थितभइ श्रध्दासुमन व्यक्त गर्नु हुनको लागि हार्दिक अनुरोध गरिएको छ। मिति २८ मार्च २०१०, आइतबार स्थान : Divya Dham Mandir 34-63 56 Street Woodside, NY 11377. Tel: 718-533-7943 समय २ .00 बजे खगेन्द्र जी सी संयोजक एवं नेपाली जनसम्पर्क समिति एकताको दोश्रो अधिवेशन तयारी कार्य समिति,
Read More »अमेरिकी जनगणनामा भाग लिनु होस्
Participate in US Census अमेरिकी जनगणनामा भाग लिनु होस् Click here to hear an appeal for US Census. http://2010.census.gov/2010census/language/nepali.php हाम्रो समुदायको बलियो भविष्यका लागि आवश्यक सेवाहरू प्राप्त गर्नलाई, हामीले पहिले बुझ्नुपर्ने हुन्छ कि हामी
Read More »Permanent Mission of Nepal to the United Nations को सूचना:
Permanent Mission of Nepal to the United Nations को सूचना: नेपालका पुर्ब रास्ट्र प्रमुख सम्माननीय श्री गिरीजा प्रसाद कोईरालाको मिति २०६६/१२/०७ का दिन मध्यान्न १२:१०बजे निधन भएको दुखद खबर जानकारी गराइन्छ|यस दुखद घडीमा समबेदना
Read More »An Invitation to Bhagawat Prabachan
An Invitation to Bhagawat Prabachan By Famous Bhagawat Geeta Bachak Pundit Deen Bandhu Pokhrel Organized by Nepal Education and Cultural Center (NECC) Area Committees Greater Washington DC Metro Area Date: Saturday and Sunday April
Read More »रिजउड नेपाली समाजको आयोजनामा रक्तदान सम्पन्न
रिजउड नेपाली समाजको आयोजनामा गत फेब्रुअरी २७ तारीखको दिन रक्तदान तथा निशुल्क स्वास्थ शिविरको आयोजना गरियो । न्यूर्योक ब्लड सेन्टरको सहयोगमा संचालित उक्त रक्तदान कार्यक्रममा ५४ जना रक्तदाताहरुले रक्तदान गरे भने करीब ६५ जना
Read More »PRESS RELEASE: NRN National Coordination Council of USA concludes an Annual Meeting
A meeting of the NRN National Coordination Council of USA was held in Quality Inn at 3255 Bardstown Road, Louisville, Kentucky on Saturday, Feb. 20, 2010. About 50 attendees were present from all parts
Read More »प्रेस बिज्ञप्ति बरिस्ठ साहित्यकार कृष्ण प्रसाद पराजुलीको अभिनन्दन
प्रेस बिज्ञप्ति बरिस्ठ साहित्यकार कृष्ण प्रसाद पराजुलीको अभिनन्दन अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क च्याप्टर ले नेपाली भाषा र साहित्यका कालजयी व्यक्तित्व श्री कृष्णप्रसाद पराजुलीले नेपाली साहित्य र भाषालाई पुरयाएको योगदानलाई कदर गर्दै मिति
Read More »Association of Nepalis in Americas (ANA) Press Relese
Association of Nepalis in Americas (ANA) organization has coordinated numerous Emergency Help Fund Relief programs since its inception 27 years ago. In recent years when tragedy has befallen to a Non Resident Nepali living
Read More »Thank You from Tamang Society of America
Losar Tashi Delek. As I send this email to you this wonderful Losar morning, I am sure you are celebrating it with your loved ones – wishing each other the very best. I certainly
Read More »न्यू योर्कमा TaxRaja को अर्को ट्याक्स र एकाउन्टिङ सेवा शाखाको उदघाटन
न्यू योर्कमा TaxRaja को अर्को ट्याक्स र एकाउन्टिङ सेवा शाखाको उदघाटन न्यू योर्क- नेपाली CPA (Certified Public Accountant) बिराज रिजालको न्यू योर्क शहरको कुइन्सस्थित ट्याक्स र एकाउन्टिङ सम्बन्धी कम्पनी TaxRaja Associates को रिच्मोन्ड हिल्स,
Read More »ल्होसारको उपहार
ल्होसारको उपहार कृष्ण बहादुर गुरुङ यसो त ल्होसार नमनाएको पनि धेरै बर्ष भयो । कारण: पहिले साँझ बिहानको गांस जुटाउन घरबाट टाढा हुनु र अहिले प्रबासको ब्यस्त जिबन शैली। तैपनी न्यु योर्कको ब्यस्त जिबन
Read More »Siddhartha Rana donates Rs 10mn to Help Nepal Network
HELP NEPAL Network Nepal (Chapters in UK, USA, Australia, Austria, Russia, New Zealand, Italy, Sweden, Ireland, Qatar, Saudi Arabia) 100 Rupees A Month Fund For Nepal Estd. 1999 / Reg No 690/058/059 / Website:
Read More »अमेरिकामा एनआरएन दर्ता
अमेरिकामा एनआरएन दर्ता वाशिंगटन डिसी नेपाली गैर आबासिय संघ ( एन आर एन ) को अमेरिकामा बिगतमा नेप्लिज अमेरिकाज काउन्सिल ( न्याक) ले संयोजन गर्दै आएकोमा यसै हप्ताबाट Nepalese Americas Council (NAC) लाई नै
Read More »Call For The INLS- Narayan – Jayanta Prasai Web Literary Journalism Award-2010
Call For The INLS- Narayan – Jayanta Prasai Web Literary Journalism Award-2010 Dear Nepali Literary Web Journal editors /publishers in the Nepali Diaspora: INLS invites entries for an annual INLS-Narayan-Jayanta Prasai Web Literary Journalism
Read More »Press release from Nepalese American council
ecember 31, 2009 (New York): A delegation of prominent NRN community leaders in New York area led by Dr. Binod Shah, Director-at-large for NRN Affairs of Nepalese Americas Council, handed over a memorandum to
Read More »अरुण धितालको अध्यक्षतामा नेपालीज सेन्टर अभ नोर्थ क्यारोलाईना “एन सी एन सी” को नया कार्य समीती को चयन
नोर्थ करोलाइनामा नेपालीहरूको साझा थलो एन सी एन सी को आगामी दुई बर्षाका लागी अरुण धिताल को अध्यक्षतामा नया कार्य समीती को सर्बसम्मत रुपमा चयन भएको छ , नोर्थ क्यारोलाइनाको नेपाली समुदायमा लामो समय
Read More »मिलन देवान स्मृति अनेसाम साहित्य पुरस्कार २०६५
अनलाइन नेपाली साहित्य मंच Online Nepali Literature Forum वेलायत/ब्रुनाई/नेपाल मितिः २७ नोभेम्बर ०९ प्रेस विज्ञप्ति अनलाइन नेपाली साहित्य मंच -www.sahityaghar.com/www.nepaliLiterature.com) ले प्रत्येक बर्ष प्रदान गर्ने मिलन देवान स्मृति अनेसाम साहित्य पुरस्कार २०६५ यस बर्ष
Read More »A Joint Statement by the Asian Human Rights Commission and the Impulse NGO Network
FOR IMMEDIATE RELEASE AHRC-STM-228-2009 November 20, 2009 A Joint Statement by the Asian Human Rights Commission and the Impulse NGO Network SOUTH ASIA: Child slavery in Jaintia Hills indicates poor human rights standards in
Read More »




