हिमाली स्वरहरु – News/Events

News/Events »

You can read & View community News,press release,Blogs of Nepali Community.



एन एंड जे इन्टरटेन्टमेन्टको नबौं बार्षिकोत्सबमा प्रस्तुत कविता र  तस्बिर/अडियो

एन एंड जे इन्टरटेन्टमेन्टको नबौं बार्षिकोत्सबमा प्रस्तुत कविता र तस्बिर/अडियो

admin October 15, 2014 0

नेपाली भाषा र साहित्यको सम्बर्धनको लागि न्यु योर्कमा स्थापित एन एंड जे इन्टरटेन्टमेन्टले आफ्नु स्थापनाको नबौं बार्षिकोत्सबको अबसरमा न्यु योर्कको सत्य नारायण मन्दिरमा आयोजना गरेको “न्यु योर्क नेपाली कविता पर्ब ” प्रस्तुत कविताहरुको अडियो

Read More »
सृजनाका यात्राहरूको सेप्टेम्बर महिनाको यात्रा सम्पन्न (Photos/Video)

सृजनाका यात्राहरूको सेप्टेम्बर महिनाको यात्रा सम्पन्न (Photos/Video)

admin September 8, 2014 0

न्यु योर्कमा हरेक महिनाको पहिलो आइतबार आयोजना हुने नेपाली भाषा साहित्यको सामूहिक शृंखला सृजनाका यात्राहरुमा अमेरिका भ्रमणमा रहनु भएका गीतकार एबम रङ्ग पत्रकार रमण घिमिरेको विशेष उपस्थितिको साथमा सम्पन्न भयो। कार्यक्रममा घिमिरेले आफ्नू अमेरिका

Read More »
मिस नेपाल युएसएको चौथो संस्करण सम्पन्न

मिस नेपाल युएसएको चौथो संस्करण सम्पन्न

admin August 27, 2014 0

मिस नेपाल युएसएको चौथो संस्करण सम्पन्न खुस्बुको शिरमा ताज इप्लानेट नेपाल ले अमेरिकाको इभेन्ट प्लानेट इन्कको सहकार्यमा गर्दै आएको प्रतियोगिता मिस नेपाल युएसएको चौथो संस्करणको अन्तिम प्रतिष्पर्धा गएराति सम्पन्न भएको छ । इप्लानेट नेपालका

Read More »
नेजाद्धारा सेभेन समिटलाई सहयोग

नेजाद्धारा सेभेन समिटलाई सहयोग

admin August 27, 2014 0

नेजाद्धारा सेभेन समिटलाई सहयोग   विश्वको सर्वोच्व शिखर सगरमाथा लगायत सात महादेशका हिमालहरुको आरोहन गर्ने सात महिलाहरुको अभियान सेभेन समिटको लागि नेपाल अमेरिका पत्रकार संघले ७ हजार सात सय ५६ डलर संकलन गरेको छ

Read More »
न्यू  योर्कमा मोतिराम भट्टको सम्झना (Photos/Video)

न्यू योर्कमा मोतिराम भट्टको सम्झना (Photos/Video)

admin August 26, 2014 0

न्यू  योर्कमा मोतिराम भट्टको सम्झना (फोटो/भिडियो)   अ ने सा स न्यू योर्क च्याप्टर तथा रिजउड नेपाली समाजको संयुक्त आयोजनामा न्यू योर्क स्थित रिजउड नेपाली समाजको कार्यालयमा युवा कवि मोतिराम भट्टको संम्झनामा १४९ अौ

Read More »
Miss Nepal US Talent Show (Photos/Video)

Miss Nepal US Talent Show (Photos/Video)

admin August 21, 2014 0

(Press Release from Miss Nepal US Team) Event Planet USA presents NRN Connect 4th Miss Nepal US 2014 commenced on August 19th 2014 at Laguardia Plaza Hotel, Flushing NY. The top 14 contestants representing

Read More »
रिजवुड नेपाली समाजको तीज कार्यक्रमका तस्बिरहरु

रिजवुड नेपाली समाजको तीज कार्यक्रमका तस्बिरहरु

admin August 17, 2014 0

रिजवुड नेपाली समाजले नेपाली दिदि बहिनिहरुको सम्मानमा आयोजना गरेको तीज कार्यक्रमका तस्बिरहरु। तस्बिर: सहदेव पौडेल

Read More »
Introduction of Participants of Miss Nepal US 2014

Introduction of Participants of Miss Nepal US 2014

admin August 17, 2014 0

Introduction of Participants of Miss Nepal US

Read More »
गायक सरोज गोपालको सम्झनामा- उहाँका दुई गीतहरु सुनौं

गायक सरोज गोपालको सम्झनामा- उहाँका दुई गीतहरु सुनौं

admin August 14, 2014 0

….मेरी माया सम्झिदै गरे, सम्झी सम्झी रुनी काम नगरे …” तर अब चिठी पठाउने छैनन् गायक सरोज गोपालले तिम्रै नाममा! गायक सरोज गोपालको सम्झनामा उहाँका दूई गीतहरु हिमाली स्वरहरुमा देउराली उकाली चढेर सरोज गोपाल

Read More »
नेजाद्धारा ३ लाख एक हजार एक सय एक रुपैंया सहयोग

नेजाद्धारा ३ लाख एक हजार एक सय एक रुपैंया सहयोग

admin August 12, 2014 0

नेजाद्धारा ३ लाख एक हजार एक सय एक रुपैंया सहयोग नेपाल अमेरिका पत्रकार संघ, नेजाले नेपालमा क्रियाशील पत्रकार तथा नेपाल आर्थिक पत्रकार समाज सेजनका सदस्यहरू मोदनाथ ढकाल र किरण अधिकारीको उपचार सहयोगार्थ कुल ३

Read More »
अगस्ट महिनाको सृजनाका यात्राहरु (Video/Photos)

अगस्ट महिनाको सृजनाका यात्राहरु (Video/Photos)

admin August 4, 2014 0

न्यु योर्कको रिजवुडमा रहेको रिजवुड नेपाली समाजको कार्यलयमा सृजनाका यात्राहरुको अगस्ट महिनाको कार्यक्रम सम्पन्न भएको छ। सृजनाका यात्राहरुमा बिद्या बिमल बराल,शकुन्तला ज्ञवाली,विकास बिस्ट, कमला प्रसाई, बन्दना कोइराला, सुनीता शर्मा,पुष्पा अधिकारी गौतम,नबराज खड्का,र सहदेव पौडेलले

Read More »
चलचित्र “सोल्ड”-छोरीचेली बेचबिखनको व्यथा

चलचित्र “सोल्ड”-छोरीचेली बेचबिखनको व्यथा

admin July 29, 2014 0

चलचित्र “सोल्ड”-छोरीचेली बेचबिखनको व्यथा सहदेव पौडेल बर्षौं देखि नेपाली छोरीचेलीको बेच बिखनको कथा सुन्नु भएकाहरुको लागी जेफ्री ब्राउनको चलचित्र “सोल्ड”को कथा नयाँ नौलो नलाग्न सक्छ तथापि “सोल्ड”ले भारतको बेश्यालयमा वर्षेनी पुर्याइने साना तथा निर्दोष

Read More »
अधिकारको वनभोज

अधिकारको वनभोज

admin July 28, 2014 0

न्यु योर्कमा सामाजिक न्यायको लागि कार्यरत सामाजिक सँस्था अधिकारले आफ्नो नबौं बार्षिक-उत्सबको अबसरमा न्यु योर्कको कुइन्स मेड़ो कोरोना पार्कमा सामुदायिक वनभोज कार्यक्रमको आयोजना गर्यो। वनभोजका तस्विरहरु हेर्नुहोस। सबै तस्बिरहरु सहदेव पौडेल  

Read More »
रुविन म्युजियमको बार्षिक-उत्सबमा नेपाली गीत संगीत(Video/Photos)

रुविन म्युजियमको बार्षिक-उत्सबमा नेपाली गीत संगीत(Video/Photos)

admin July 20, 2014 0

न्यु योर्कमा रहेको रुविन म्यूजियम अफ आर्ट (Rubin Museum ओफ Art)को १० शौं बार्षिक-उत्सब नेपाली, तिबेतियन एबं हिन्दी गीत, संगीत र नाच गानको कार्यक्रम आयोजना गरि मनाइयो। चेल्सी ब्लोक पार्टी नाम दिइएको उक्त पारिवारिक

Read More »
अ ने सा स न्यू योर्क च्याप्टरको भानु जयन्ती सम्पन्न (Video/Photos)

अ ने सा स न्यू योर्क च्याप्टरको भानु जयन्ती सम्पन्न (Video/Photos)

admin July 17, 2014 0

अ ने सा स न्यू योर्क च्याप्टरको भानु जयन्ती सम्पन्न (अनेसास, न्यु योर्क च्याप्टर बाट प्राप्त प्रेश बिज्ञप्ति) न्यू योर्क :- नेपाली भाषीको पर्वको रूपमा मनाउने योजना बमोजिम यस वर्ष यही जुलाई १३ का

Read More »
प्रधानमन्त्री कोईराला​​ न्यु योर्कमा:आफ्नू भन्दा देशको स्वास्थ्यको चिन्ता बढी( Video)

प्रधानमन्त्री कोईराला​​ न्यु योर्कमा:आफ्नू भन्दा देशको स्वास्थ्यको चिन्ता बढी( Video)

admin June 23, 2014 0

प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारको क्रममा न्यु योर्कमा आराम गरिरहनु हुँदा न्यु योर्कका केही पत्रकारहरु उहाँको स्वास्थ्य स्तिथि बुझ्न यहि आईतबार, जुन २२को बिहान उहाँलाई भेट्न गएका थिए। भेटघाटको क्रममा प्रधानमन्त्री कोईरालाले देशको बारेमा

Read More »
एनआरएन एनसिसी अफ युएसएको चुनावी चहल पहलको खबर

एनआरएन एनसिसी अफ युएसएको चुनावी चहल पहलको खबर

admin June 6, 2014 0

यदि तपाईँ एन आर एन अमेरिका प्रति चासो राख्नु हुन्छ भने अहिले एनआरएन एनसिसी अफ युएसएको चुनावी माहोलको बारेमा जानकारी पाइरहनु भएको होला। विशेष गरेर अनलाइन र हुलाक बाट मात्रै गरिने चुनावमा जुन ५,

Read More »
मिस नेपाल यु एस २०१४ हुने समय र स्थान परिवर्तन भएको छ

मिस नेपाल यु एस २०१४ हुने समय र स्थान परिवर्तन भएको छ

admin June 4, 2014 0

मिस नेपाल यु एस २०१४ हुने समय र स्थान परिवर्तन भएको छ। परिबर्तित तालिका अनुसार मिस नेपाल यु एस २०१४ अगस्ट २३ का दिन मर्किन कन्सर्ट हल, कफ्मन म्युजिक सेन्टर, म्यानह्याटन (Merkin Concert Hall,

Read More »
सृजनाका यात्राहरुको जून महिनाको कार्यक्रम सम्पन्न (भिडियो र  तस्बिरहरु )

सृजनाका यात्राहरुको जून महिनाको कार्यक्रम सम्पन्न (भिडियो र तस्बिरहरु )

admin June 2, 2014 0

सृजनाका यात्राहरुले जुन महिनाको कार्यक्रम जुन १ का दिन न्यु योर्कको रोज्भेल्ट आइल्याण्ड पार्कमा आयोजना गर्यो। कार्यक्रममा ज्योती पौडेल, पुनम काफ्ले,शकुन्तला ज्ञवाली, गीता पन्थ,मनु लोहरुंग राइ,कमला प्रसाईं, पुष्पा अधिकारी गौतम,विकास बिस्ट, सहदेव पौडेल, र

Read More »
न्यु योर्कको रिजवुडमा आयोजना हुदैछ दोस्रो बृहत् श्रीमद भागवत ज्ञान महायज्ञ

न्यु योर्कको रिजवुडमा आयोजना हुदैछ दोस्रो बृहत् श्रीमद भागवत ज्ञान महायज्ञ

admin May 31, 2014 0

न्यु योर्क, ३१ मे , न्यु योर्कको रिजवुडमा रहेको सामाजिक संस्था रिजवुड नेपाली समाजले यही जुलाई २८ गते देखि अगस्ट ३ गते सम्म रिजवुड क्षेत्रमा रहेको रोमानियन सोसाइटी कम्युनिटी सेन्टरमा दोस्रो बृहत् श्रीमद भागवत

Read More »