हिमाली स्वरहरु – News/Events

News/Events »

You can read & View community News,press release,Blogs of Nepali Community.



Maya Angelou’s Poem-Alone

Maya Angelou’s Poem-Alone

admin May 28, 2014 0

  Sahadev Poudel is reading one of her poems Alone. Photograph: www.nndb.com Poem read from www.poethunter.com more online radio programs and podcasts available on www.nepaliradio.org Lying, thinking Last night How to find my soul

Read More »
मे महिनाको सृजनाका यात्राहरुको भिडियो

मे महिनाको सृजनाका यात्राहरुको भिडियो

admin May 28, 2014 0

  न्यु योर्कमा नियमित आयोजना हुने नेपाली भाषा र साहित्यको कार्यक्रम सृजनाका यात्राहरुको मे महिनाको शृंखलामा वाचित केहि सृजनाहरु। यो भिडियोमा क्रमसः मनु लोहरुंग राइ, गीता पन्थ, सुनील बुढाथोकी,विकास बिस्ट र सहदेव पौडेलको सृजनाहरु सुन्न सक्नुहुन्छ।

Read More »
देवघाटमा निर्माणाधीन पुल हावाहुरीले ढाल्यो (तस्बिरहरु)

देवघाटमा निर्माणाधीन पुल हावाहुरीले ढाल्यो (तस्बिरहरु)

admin May 26, 2014 0

कान्तिपुरको समाचार अनुसार चितवनको दास ढुंगाबाट तनहुँको देवघाट जोड्ने गरी त्रिशुली नदीमा निर्माण भैरहेको ८० मिटर लामो ‘स्टिल ट्रस्ट मोटरवेल पुल’ आइतबार रातीको हावाहुरीले ढालेको छ । दुर्घटना बाट कुनै मानबिय क्षति नभएको समाचारमा

Read More »
ह्यारी (एच बि ) भण्डारीको मेरिल्याण्ड स्टेट डेलिगेटको  यात्रा (Video/Audio)

ह्यारी (एच बि ) भण्डारीको मेरिल्याण्ड स्टेट डेलिगेटको यात्रा (Video/Audio)

admin April 28, 2014 0

डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको डीस्ट्रीक ८ बाट स्टेट डेलिगेटको रूपमा उम्मेद्वारी दिनु भएका ह्यारी (एच बी) भण्डारी सामुदायिक छलफल र सहयोग रकम जुटाउन यही अप्रिल २७ का दिन न्यु योर्क आउनु भएको थियो। ज्याक्सन

Read More »
मिस नेपाल अमेरिका २०१४ का लागि आवेदन खुल्यो (प्रेस बिज्ञप्ति )

मिस नेपाल अमेरिका २०१४ का लागि आवेदन खुल्यो (प्रेस बिज्ञप्ति )

admin April 12, 2014 0

मिस नेपाल अमेरिका २०१४ का लागि आवेदन खुल्यो इभेन्ट प्लानेट इन्ट अमेरिकाले सन् २०११ देखि इप्लानेट प्रा.ली. नेपालको सहकार्यमा हरेक वर्ष मिस नेपाल अमेरिका गर्दै आएको सर्वविदितै छ । यसवर्ष मिस नेपाल अमेरिकाको चौथो

Read More »
न्यु योर्कमा देउडा एवं विसु पर्वको रौनक( तस्बिर/भिडियो)

न्यु योर्कमा देउडा एवं विसु पर्वको रौनक( तस्बिर/भिडियो)

admin April 10, 2014 1

न्यु योर्कमा देउडा एवं विसु पर्वको रौनक( तस्बिर/भिडियो) सुदुर पश्चिम समाजले न्यु योर्क ज्याक्सन हाइट्स, कुइन्समा डेउडा एवं विशुपर्वको सदभाव तथा २०७१ सालको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्‍यो। उक्त कार्यक्रममा नेपाल मिसनका मिनिस्टर

Read More »
भीमदत्त- ऐतिहासिक पात्रको ब्यबसायिक प्रस्तुति

भीमदत्त- ऐतिहासिक पात्रको ब्यबसायिक प्रस्तुति

admin April 8, 2014 0

चलचित्र समीक्षा भीमदत्त- ऐतिहासिक पात्रको ब्यबसायिक प्रस्तुति सहदेव पौडेल न्यु योर्क, वुड साइडमा रहेको सेन्ट्रल सिनेमा घरमा अप्रिल ६ गते आइतबारका दिन निकै ताम झामका साथ नेपाली चलचित्र “भिमदत्त” को प्रिमियर शो गरियो। चलचित्रका

Read More »
रिजवुडमा नयाँ बर्षको साँस्कृतिक साँझ सम्पन्न ​(भिडियो/तस्बिर)​

रिजवुडमा नयाँ बर्षको साँस्कृतिक साँझ सम्पन्न ​(भिडियो/तस्बिर)​

admin April 8, 2014 0

रिजवुडमा नयाँ बर्षको साँस्कृतिक साँझ सम्पन्न न्यु योर्कको स्थानीय नेपाली संस्था रिजवुड नेपाली समाजले बिक्रम सम्बतको नयाँ वर्ष २०७१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्दै एक सांस्कृतिक कार्यक्रमको आयोजना गर्‍यो। संस्थामा एकताको भावना सम्प्रेषण

Read More »
न्यु योर्कमा नेपाली प्रेम कविता उत्सब (Photos/Video)

न्यु योर्कमा नेपाली प्रेम कविता उत्सब (Photos/Video)

admin February 18, 2014 0

नेपाली प्रेम कविता उत्सब सम्पन्न न्यु योर्कमा हरेक महिना आयोजना हुने नेपाली भाषा साहित्यको कार्यक्रम सृजनाका यात्राहरुको फेब्रुवरी महिनाको शृंखला प्रेममय रह्यो। प्रणय दिवसको सन्दर्भमा न्यु योर्कका नेपाली साहित्य सर्जकहरुले प्रेममय कविता,गीत र गज़लहरु

Read More »
न्यु योर्कमा हुँदै छ अन्तर राष्ट्रिय  नेपाली महिला साहित्य सम्मेलन

न्यु योर्कमा हुँदै छ अन्तर राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन

admin January 26, 2014 0

न्यु योर्कमा हुँदै छ अन्तर राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन अन्तरराष्ट्रिय नेपाली साहित्य समाज​(अनेसास)​केन्द्रिय कार्य समितिले मार्च १ र २ मा अमेरिकाको न्युयोर्कमा “प्रथम अन्तर राष्ट्रिय महिला साहित्य सम्मेलन​”को आयोजना गर्ने भएको छ। दुई

Read More »
आधारभुत पत्रकारिता तालीम सम्पन्न

आधारभुत पत्रकारिता तालीम सम्पन्न

admin January 14, 2014 0

अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा सस्था नेपाल अमेरिका पत्रकार संघ ( नेजा) ले पहिलो पटक अमेरिकामा आधारभुत पत्रकारिता तालीम कार्यक्रमको आयोजना गरियो । न्युयोर्कको ज्याक्सनहाइटस्थित शेर्पा किदुगको हलमा जनवरी १२ तारिख आइतबार आयोजित उक्त

Read More »
सृजनाका यात्राहरुको जनवरी महिनाको कार्यक्रम सम्पन्न (कविताको भिडियो र सर्जकहरुको तस्बिर )

सृजनाका यात्राहरुको जनवरी महिनाको कार्यक्रम सम्पन्न (कविताको भिडियो र सर्जकहरुको तस्बिर )

admin January 7, 2014 0

न्यु योर्कमा विगत ५ वर्ष देखि नियमित सञ्चालन हुदैं आएको नेपाली भाषा साहित्यको कार्यक्रम सृजनाका यात्राहरुको जनवरी महिनाको शृंखला आइतबार न्यु योर्क, कुइन्स, ज्याक्सन हाइट्समा सम्पन्न भएको छ। नेपाली गीत, गज़ल र कवितामा कलम

Read More »
New York City Snowstorm

New York City Snowstorm

admin January 5, 2014 0

Sahadevision’s photostream on Flickr. New York City Snowstorm

Read More »
इम्यानुअल चर्चमा क्रिश्मस कार्यक्रम सम्पन्न

इम्यानुअल चर्चमा क्रिश्मस कार्यक्रम सम्पन्न

admin December 25, 2013 0

इसाई धर्मावलम्बीहरुको महान पर्व क्रिश्मसको उपलक्ष्यमा न्यु योर्क इसाई संगती र न्यु योर्क प्रेसबेटेरियण नेपाली संगतीले कुइन्सको वूडसाइडमा अबस्थित इम्यानुयल चर्चमा एक धार्मिक कार्यक्रमको आयोजना गर्यो ।आईभन सादाको स्वागत परिचय र प्रार्थना बाट सुरु

Read More »
देवघाट  धाममा बाला चतुर्दशी मेला सम्पन्न

देवघाट धाममा बाला चतुर्दशी मेला सम्पन्न

admin December 1, 2013 0

देवघाट धाममा बाला चतुर्दशी मेला सम्पन्न मङ्सिर १६, देबघाट धाम- हरेक वर्ष मङ्सिर महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन पर्ने बाला चतुर्दशीका दिनमा दिवङ्गत आत्माहरुको चिर शान्तिको कामना गर्दै सतबिज छर्ने गरिन्छ। रात भर

Read More »
न्यु योर्कको देउसी भैलो भिडियो र तस्बिरमा

न्यु योर्कको देउसी भैलो भिडियो र तस्बिरमा

admin November 6, 2013 0

शुभ दीपावलीको पावन अबसरमा रिजवुड वरपरका नेपालीहरुको घर घरमा र पसल पसलमा गएर रिजवुड नेपाली समाजले देउसी भैलो खेल्ने परम्परालाई यसपाली पनि निरन्तरता दिएको छ। रिजवुड नेपाली समाजका पदाधिकारी लगायत स्थानीयहरु सहभागी भै नाच

Read More »
अनेसास, न्यु योर्क च्याप्टरको १०४ औँ लक्ष्मी  जयन्ती कार्यक्रम (Video/Photos)

अनेसास, न्यु योर्क च्याप्टरको १०४ औँ लक्ष्मी जयन्ती कार्यक्रम (Video/Photos)

admin October 28, 2013 0

अनेसास, न्यु योर्क च्याप्टरको १०४ औँ लक्ष्मी जयन्ती कार्यक्रम अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु योर्क च्याप्टरले महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०४ औँ जन्म जयन्तिको अवसरमा प्रतियोगी एवम अप्रतियोगी कविता वाचन तथा न्युयोर्क च्याप्टरको

Read More »
अक्टोबर महिनाको सृजनाका  यात्राहरुको कार्यक्रम (भिडियो/तस्बिर)

अक्टोबर महिनाको सृजनाका यात्राहरुको कार्यक्रम (भिडियो/तस्बिर)

admin October 19, 2013 0

न्यु योर्कमा हरेक महिनाको पहिलो आइतबार आयोजना हुने साहित्य सृजनाको कार्यक्रम सृजनाका यात्राहरुको अक्टोबर महिनाको शृंखला अक्टोबर ६,आइतबारका दिन मालिङ्गो रेस्टुरेन्टमा बोस्टनबाट आउनु भएकी कवि दिपा राई पुनको एकल प्रस्तुतिको साथमा सम्पन्न भयो। दीपा

Read More »
गलेश्वर आश्रमका पीठाधीश श्री १००८ स्वामी आत्मानन्द गिरिज्यू महाराजको प्रवचन

गलेश्वर आश्रमका पीठाधीश श्री १००८ स्वामी आत्मानन्द गिरिज्यू महाराजको प्रवचन

admin October 11, 2013 0

देवघाटधामस्थीत गलेश्वर आश्रमका पीठाधीश श्री १००८ स्वामी आत्मानन्द गिरिज्यू महाराजले बिजया दशमीको पावन अबसरमा न्यु योर्कको दिब्य धाम मन्दिरमा दिनु भएको प्रवचन। भिडियो हिमाली स्वरहरु न्यु योर्क

Read More »
”प्रभाव” गीति एल्बमको विमोचन (Photos/Video)

”प्रभाव” गीति एल्बमको विमोचन (Photos/Video)

admin September 25, 2013 0

”प्रभाव” गीति एल्बमको विमोचन समारोहका सन्दर्भमा प्रेस विज्ञप्ति न्यू योर्क, संयुक्त राज्य अमेरिका संयुक्त राज्य अमेरिकामा रही विगत दुई दशकदेखि नेपाली साहित्यको क्षेत्रमा मूलत गीत र कविता विधामा सक्रिय रहेकी गीतकार ज्योति पौडेलद्वारा रचना

Read More »