हिमाली स्वरहरु Upcoming Events - – सृजनाका यात्राहरुमा सहदेव पौडेलको “माटो र मन”
Loading Events

« All Events

  • This event has passed.

सृजनाका यात्राहरुमा सहदेव पौडेलको “माटो र मन”

May 2, 2015 @ 1:00 pm - 3:00 pm

सृजनाका यात्राहरुमा सहदेव पौडेलको “माटो र मन”
सृजनाका यात्राहरूको मे महिनाको कार्यक्रममा सर्जक सहदेव पौडेल आफ्नो पहिलो कविता सङ्ग्रह “माटो र मन” का कविताहरुको साथमा एकल प्रस्तुति लिएर आउदै हुनुहुन्छ।

कार्यक्रमको दोस्रो खण्डमा सृजनाका यात्रीहरुको विविध रचनाहरू पनि प्रस्तुत हुने छ।

कार्यक्रम हुने स्थान: शेर्पा किदुङ्गको हल
41-01 75th St (ज्याक्सन हाइट्स)
Queens, NY 11373
मिति: मे २ गते , शनिवार
समय: १२:४५ मा जमघट १ बजे देखि सुरु ३ बजे समापन

कार्यक्रमको बारेमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए:
सृजनाका यात्राहरू परिवार
मणी बांग्देल -646 982 4388
विनोद रोका -646 662 6193
सहदेव पौडेल -347 248 9426
विकास बिस्ट -347 885 8215
गीता पन्थ र मनु लोहरुङ्ग राई


Share

Details

Date:
May 2, 2015
Time:
1:00 pm - 3:00 pm
Event Category:
Event Tags:
,

Venue

Sherpa Kidung Hall
Jackson Heights
Queens ,
+ Google Map