हिमाली स्वरहरु Upcoming Events - – NEAJA NIGHT 2015 in New York on September 27 Sunday
Loading Events

« All Events

  • This event has passed.

NEAJA NIGHT 2015 in New York on September 27 Sunday

September 27, 2015 @ 7:00 pm - 11:00 pm

11990496_497336297102931_910133241366094743_n

NEAJA NIGHT 2015 in New York on September 27 Sunday. Please join and support us
पेट मिचीमिची हाँस्नुहोस्,अनि दोहोरीमा कम्मर मर्काईमर्काई नाच्नुहोस् :हाँस्य कलाकार जितु नेपाल मुन्द्रे,लोक दोहोरी गायक गायिकाद्वय बद्री पगेनी र शिला आले र कुशल नृत्यकार निरु खड्कासहितको एक सांगीतिक टोली सेप्टेम्वर २७ तारिख आइतवार न्यूयोर्कमा हुने नेजा नाइट सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती लिएर आउदैछ | तसर्थ यो कार्यक्रममा सबैको सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं |
नेजाको आकस्मिक कोषको सहयोगार्थ हुन लागेको यो कार्यक्रममा सहभागी भएर कार्यक्रम सफल बनाई दिन र कलाकारहरुको सम्मान गरिदिनु हुन हामी यस क्षेत्रका समुदायका सबै सदस्यहरुलाई आग्रह गर्दछौं |
न्यूयोर्कको अस्टोरियास्थित Chian Federation ,44-01 Broadway, Astoria, NY 11103 को हलमा सेप्टेम्वर २७ तारिख आइतवार साँझ ७:०० बजेदेखि राती ११:०० बजेसम्म यस्तो सांगीतिक कार्यक्रम हुनेछ |

11990496_497336297102931_910133241366094743_n

Share

Details

Date:
September 27, 2015
Time:
7:00 pm - 11:00 pm
Event Category:
Event Tags:
,

Venue

Chian Federation
44-01 Broadway
Astoria, NY
+ Google Map