हिमाली स्वरहरु Upcoming Events - – Nepathya Live in New York
Loading Events

« All Events

  • This event has passed.

Nepathya Live in New York

August 29, 2015 @ 8:00 pm - 10:00 pm

$100

नेपाली लोक पप गीत संगीत मार्फत धेरै श्रोताहरुको मन जित्न सफल नेपाली सांगीतिक ब्याण्ड “नेपथ्य” न्यु योर्कमा यहि अगस्ट २९ गते शनिबार साँझ ८ बजे म्यानह्याटनमा रहेको करिब ३५०० दर्शक क्षमता भएको ह्यामरस्टाइन बलरूम हलमा आफ्नो सांगीतिक प्रस्तुति गर्दै छ।

टिकटको मूल्य ३५,५०,७५ र १०० डलर रहेको छ। टिकट टिकटमास्टरडटकम मा किन्न सकिन्छ।
३४ स्ट्रीट पेन स्टेशन नजिकै रहेको ह्यामरस्टाइन हल नजिकै A ,C र E ट्रेनको सुबिधा छ।

न्यु योर्क पछि नेपथ्य डालस टेक्सासमा सेप्टेम्बर २६मा सांगीतिक प्रस्तुति गर्दै छ।
थप जानकारीको लागी:९१७ ७७४ ७१९८ र ९१७ ४७० ७४८३


nepathya

Share

Details

Date:
August 29, 2015
Time:
8:00 pm - 10:00 pm
Cost:
$100
Event Category:
Event Tags:
, , ,

Organizer

ODC Entertainment
Website:
ticketmaster.com

Venue

Hammerstein Hall
311W 34th Street
New York City, 10001 United States
+ Google Map
Phone:
९१७ ७७४ ७१९८