हिमाली स्वरहरु Upcoming Events - – न्यु योर्कमा “टलक जंग भर्सेस टुल्के”
Loading Events

« All Events

  • This event has passed.

न्यु योर्कमा “टलक जंग भर्सेस टुल्के”

January 4, 2015 @ 3:00 pm - 5:00 pm

TvsT

नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाको आयोजनामा नेपाली चलचित्र उद्योगमा छुट्टै कोशेढुंगाको रूपमा स्थापित चलचित्र “लुट” का सृजनशील एवं लोकप्रिय निर्देशक निश्चल बस्नेतको अर्को चलचित्र “टलकजंग भर्सेस टुल्के”को प्रर्दशनीमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।

कार्यक्रम: चलचित्र “टलक जंग भर्सेस टुल्के”को पर्दशनी
आयोजक: नेपाल अमेरिका पत्रकार सङ्घ, नेजा
स्थान: चेन फेडेरेशन (The Cultural Center of the Chian Federation
44-01 Broadway
Astoria NY 11103)
मिति ४ जनवरी २०१५
समय: दिउसो ३ बजे
टिकटदर: १५ डलर
टिकटको लागि सम्पर्क व्यक्तिहरू:
भोला आचार्य, (720 326 5560), आडछिरिड सेर्पा (347 714 1522) र निडमा पाख्रिन (917 769 5297)

भोला आचार्य
महासचिव, नेपाल अमेरिका पत्रकार सङ्घ, नेजा

TvsT

Share

Details

Date:
January 4, 2015
Time:
3:00 pm - 5:00 pm
Event Tags:
, , , ,

Organizer

NEAJA

Venue

Chian Federation
44-01 Broadway
Astoria, NY
+ Google Map