~ Himali Sworharu, A Global Nepali Online Radio From New York City ~ नेपाली मन र नेपाली पनसंग नजिक~

डियर कल्याणको मेरो कथामा अनुपको कथा सुन्नुहोस


सर्बाधिक लोकप्रिय कार्यक्रम हो मेरो कथा मेरो गीत. कार्यक्रमका निर्माता हुन डियर कल्याण.डियर कल्याण उक्त कार्यक्रम नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू मार्फ़त बिस्वसमुदायका स्रोताहरुलाई पनि सुनाउन चाहनु हुन्छ.त्यसैले अब हरेक साता नेपाली एफ एम रेडियोबाट प्रसारण भई सकेका कथाहरु हामी क्रमस यो वेबसाइट मार्फ़त सबैलाई सुनाउने छौ .आज मेरो कथा मेरो गीतमा डियर कल्याण अनुपको सत्य कथा बाचन गर्दै छन.
मेरो कथा मेरो गीत अब संसार भरिलाई अनलाइन मार्फ़त

आफ्नो सल्लाह र सुझाब र सत्य कथाहरु लेखी पठाउनुहोस डियर कल्याणलाई
dear_kalyan@hotmail.com or write us at nepaliradio@gmail.com

  • Share/Bookmark

हिमाली स्वरहरुको ११८औ शृंखला सुन्नुहोस


हिमाली स्वरहरुको ११८औ शृंखलामा स्वागत छ.

आजको कार्यक्रममा समाबेश सामाग्रीहरुमा
  • नेपाली समुदायका खबरहरुको सार”सेरोफेरो”
  • एउटा कुरामा साहित्यकार कृष्ण प्रसाद पराजुली संगको साहित्यिक कुराकानी
  • सृजनाका स्वरहरुमा निष्प्रभ सजी र राम चन्द्र शर्माका कविताहरु
  • सुमधुर नेपाली संगीत र सामुदायिक जानकारीहरु
हिमाली स्वरहरु न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो कार्यक्रम हो!
हाम्रा कार्यक्रमहरु इन्टरनेट  ठेगानामा सजिलै सुन्न सकिन्छ
आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस nepaliradio@gmail .com
आफ्नो विचार सुझाब र रचन रेकोर्ड गर्नुहोस १ २०६ ६०० ४८७३
हिमाली स्वरहरु
www.nepaliradio.org
New York

  • Share/Bookmark

जीबन यात्रा अनुभबको चौथो भाग


प्रा.शिव गौतमको जीबन  यात्रा अनुभबको चौथो भाग  सुन्नुहोस !
जीबन यात्रा अनुभबमा हामी प्रा.डा.शिव गौतमको जीबन यात्रा अनुभब सुनने छौ.

Shiva Gautam is Associate Professor of Medicine at Harvard Medical School, and Biostatistics Director of General Clinical Research Center (GCRC) at Beth Israel Deaconess Medical Center. Previously, he was Associate Professor in the Division of Biostatistics, Department of Preventive Medicine at Vanderbilt University. He has extensive teaching experience and administrative experience in Nepal and is a consultant to the Kathmandu University Medical School (KUMS), designing, developing materials, and teaching a biostatistics course. He has successfully applied for and administered grants. He has taught biostatistics in the U.S. for more than 10 years and was Director of the Biostatistics Program of the Digestive Disease Research Center at Vanderbilt University. Dr. Gautam coordinated volunteer faculty from Vanderbilt University to provide assistance to KUMS, shipping microscopes, slides, and books for the medical school.

Source: http://www.anmf.net/anmf/organization/board/ShivaGautam.htm

-
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org

  • Share/Bookmark

Listen Maternity and Nativity

October 10, 2009 by admin  
Filed under कथा संसार

Today at Katha Sansar, We are reading a  “Maternity and Nativity” from the book of Mr.Joe Niemczura “The Hospital at the End of The World”.
This book  carries the medical stories from place far off the beaten path of twenty-first century medicine.A front row seat with Christian medical missionaries in the foothills of the Himalayas. The chapter  is read By Sagun Basnet


Have a happy listening!
www.nepaliradio.org
New York
347 248 9426
for your comments  nepaliradio@gmail.com

  • Share/Bookmark

सृजना यात्राकोआठौं श्रृंखला

August 2, 2009 by admin  
Filed under News & Blogs

  • Share/Bookmark

राजुबाबु श्रेस्ठको कथा मारिनोसेलोको जून सुन्नुहोस

July 23, 2009 by admin  
Filed under कथा संसार

कथा संसारमा आज हामी कथाकार राजुबाबु श्रेस्ठको कथा “मारिनोसेलोको जून” प्रस्तुत गर्दै छौ.यो कथा हामीले कथा संग्रह “मारिनो सेलोको जून “बाट साभार गरेका हौ.

“राजुबाबु श्रेस्ठका प्रस्तुतिमा सरलता छ,जुन कथाको बिषेशताकै रुपमा लिन्छु प्राय: सबै कथा बोधगम्य,सरल र रुचिकर किसिमले प्रस्तुत भएका छान.कथाहरूले मानबिय प्रेम र पिडा सरोकार राखेका छान,जुन आज बिस्वकै सरोकारको बिषय हो”..डा. ध्रुबचन्द्र  गौतम..


तपाई पनि कथा संसारमा आफ्नो कथा, उपन्यास,संस्मरण सुनाउन चाहनुहुन्छ भने हामीलाई आफ्नो सृजनाको बारेमा जानकारी दिनुहोस…
कथा संसार हिमाली स्वरहरू अनलाइन रेडियो न्युयोर्कबाट तयार पारिएको कार्यक्रम हो.



Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org

  • Share/Bookmark

~हिमाली स्वरहरू ९२औ श्रृंखला सुन्नुहोस~

April 21, 2009 by admin  
Filed under हिमाली स्वरहरु

हिमाली स्वरहरुको यो श्रृंखलामा हामी :~)

  • बिश्व समाचारहरुको सार संछेप  सुन्ने छौ  सेरो फेरोमा
  • स्थानीय नेपाली समुदायको खबर,सूचना र जानकारी हुने छ रत्नपार्क र हाट बजारमा
  • सृजनाका स्वरहरुमा बासु घिमिरे र बुद्धि सागर लामिछानेको सुमधुर गीत सुन्ने छौ
  • जीबन यात्रा अनुभबमा गायक एब साहित्यकार हिरण्य भोजपुरेको जीबन यात्रा अनुभब सुन्ने छौ
  • साथमा हुनेछ सुमधुर गीत संगीत!

आफ्नो समुदायको जानकारी,ब्यापार  र सेवाहरुको जानकारी दिनुहोस हाम्रो रेडियो कार्यक्रमहरु    मार्फ़त.
सुन्नुहोस  कथा संसार,डियर कल्याणको मेरो कथा  ,निरन्तर संगीत , आफुलाई मन परेको गीतहरुको सूचि हामीलाई पठाउनुहोस हामी तपाईलाई मन परेका गीतहरु सबैलाई सुनाउने छौ !
नेपाली आनलाइन रेडियो
हिमाली स्वरहरू परिवार
न्यूयोर्क
nepaliradio@gmail.com
नेपाली मन र नेपाली पनसंग नजिक

  • Share/Bookmark

सागर तरेपछि (भाग-२) by नगेन्द्र न्यौपाने सुन्नुहोस

August 4, 2008 by admin  
Filed under कथा संसार


नमस्कार!!
कथा संसारमा आज हामी कथाकार नगेन्द्र न्यौपानेको कथा “सागर तरेपछि” (भाग-२)  बाचन गर्दै छौ.कथा बाचन गर्दै छन सहदेव पौडेल.

——————————
Thank You for listening
Himali Swarharu Team
नेपाली मन र नेपाली पनसंग   नजिक

  • Share/Bookmark

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes